×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १७ घण्टा अघि

आज कुशे औँसी
  • २० घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २० घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २१ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

उत्तरी गोरखामा हिमपात, तल्लो क्षेत्रमा झरी (फोटो फिचर)

  •  
  • बिहिबार, माघ १०, २०७५ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता

    माघ १० गते । मंगलबार राती देखि मौसम परिर्वतन हुँदा उत्तरी गोरखामा हिमपात हुनुका साथै तल्लो क्षेत्रमा वर्षा भएको छ ।

    एक्कासी मौसम फेबदल हुँदा उत्तरी गोरखाको सामागाउँ, ल्हो, प्रोक, बिही, सिर्दिबास, चुम्चेत, छेकम्पार, लगायतका ठाँउमा भारी हिमपात भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरिक्षक महेन्द्र नेपालले जानकारी दिए ।

    ‘छेकम्पार लार्के सामागाँउ लगायतका क्षेत्रमा ३ फिटसम्म हिउ जमेको भन्ने जानकारी आएको छ’ उनले भने ‘चिसोका कारण स्थानिबासीहरु घरबाट बाहिर निस्कन समेत सकेका छैनन । गएराती देखि परेको हिमपात अहिले पनि जारी छ ।’

    उत्तरी गोरखाका करिव २ हजार ५ सय मिटर उचाइ भन्दा माथिका क्षेत्रमा हिमपात भएको हो ।

    हिमपातका उत्तरी गोरखाको अधिकांस क्षेत्रका बासिन्दाहरुको जनजिवन प्रभावित भएको छ । अघिल्लो बर्षको तुलनामा यसबर्ष उत्तरी गोरखामा ढिलो गरी हिमपात भएको स्थानियबासीले बताएका छन् । ‘अत्याधिक हिमपात भएपछि स्थानियहरु घरभित्र आगो तापेर बस्न बाध्य छन्, बाहिर निस्कन सक्ने अबस्था छैन ।’ चुमनुव्री गाउँपालिका–६ चुम्चेतका सेराप गुरुङले भने । हिउँले मनासलु हिमाल आसपासका क्षेत्र पुरै ढाकेको स्थानियको भनाई छ ।

    अत्याधिक हिमपातका कारण अस्थायी टहरामा बस्दै आएका भुकम्प पिडितहरुले भने सास्ती खेप्नु परेको छ । अघिल्लो बर्षहरुमा कात्तिक लाग्ने बित्तिकै हिउँ पर्ने गरेको भएपनि यसबर्ष ढिलो गरी हिउपरेको स्थानियले बताएका छन् । यसैगरी तल्लो तल्लो मनास्लु भने चिनिने धार्चे का विभिन्न ठाउँमा पनि हिमपात भएको छ ।

    ‘हिउँले गुम्पी पाखा पुरै ढाकेको छ अहिले पनि हिउँ पर्ने क्रम जारी छ’ धार्चे ४ लाप्राक वडा अध्यक्ष राज गुरुङले भने ‘केही दिन यस्ता हुने हो भने तल गाउँ सम्म पुग्छ ।’ धार्चे लेक, गुम्दा, लापु लगायत विभिन्न अग्ला डाडाँमा समेत हिउँ परेको छ ।

    जसले गर्दा त्यहाँको जनजिवन प्रभावित भएको छ ।

    माथिल्लो क्षेत्रमा हिउँ परेसँगै तल्लो भूभागमा पनि वर्षा भएको छ । जसले गर्दा चिसो बढ्नुका साथै जनजिवन प्रभावित भएको छ । चिसोले बालबालिका वृद्धवृद्धा र अशक्तहरु बढि समस्यामा परेका छन् । यसै बिच मौसम पूर्वानुमान महाशाखाले बिहीबारसम्म देशैभर मौसम बदली भई पानी पर्ने तथा हिमपात हुने जनाएको छ ।        

     

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, माघ १०, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.