×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • २ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

दरबार पुर्ननिर्माण काम कछुवाको गतिमा

  •  
  • बिहिबार, माघ १०, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    नरेन्द्र ढकाल/गोरखा
    माघ १० गते । गोरखा दरबार पुर्ननिर्माणको काममा कछुवाको गतिमा अगाडी बढेको छ । नेपालकै उद्गम स्थल गोरखामा अबस्थित ऐतिहासिक गोरखा दरबार पुर्ननिर्माणका लागि भत्काइएको लामो समय भइसक्दा पनि यसले गति लिन नसकेको प्रति सर्वत्र चिन्ता व्यक्त भएको छ ।‘केही काम भएको छैन, यस्तो विजोग अबस्थामा छोडिएको छ’ गोरखा दरबारका एक पुजारीले भने ‘यस्तो पाराले कहिले बनिसक्ला खै ?’

    लामो समय अघि भत्काउने क्रममा जमिन मनि ठुला भ्याङहरु देखिएको भन्दै विभिन्न चरणमा अध्ययन अनुसन्धान गरेको पुरातत्वले अहिले पनि जमिन मुनिको काम नै सम्पन्न गरेको छैन । ‘ढिलाई त भएकै हो त्यो मलाई पनि महसुस भएको छ’ पुरातत्व अधिकृत मञ्जु सिंह भण्डारीले भनिन् ‘तर काम नै नभएको भन्ने चाँही होइन ।’ काममा ढिलाई हुँदा आफूले गोरर्खाली जनतालाई ढाँटेको जस्तो भएको भन्दै उनले आत्माआलोचना समेत गरेकी छिन् । अब पुर्ननिर्माणकोले तिब्रता लिने उनको दाबी छ । ‘काम रोकिएको चाँही छैन, रफ्तारमा पनि हुन सकेको छैन’ उनले भनिन ‘अहिले काम कछुवाकै गतिमा छ आशा गरौं अब तिब्रता लिन्छ ।’ जगमुनिको अधिकाशं काम सकिएर अब थाम हाल्ने तयारी गरिएको छ । सोका लागि आवश्यक ढुंगा र काठको प्रवन्ध समेत गरिसकिएको उनले बताईन् । ‘अब थाम राख्ने काम हुन्छ त्यसको लागि भुइँमा विछ्याउने ठुला–ठुला ढुंगा चाइदो रहेछ त्यसको पनि मैले आफै प्रवन्ध गरेको छु’ उनले भनिन ‘त्यो सायद गोरखा झरेर दरबार सम्म पुगिसक्यो होला ।’

    ठेकेदार वा कार्यालय कसको लार्पवाहीका कारण ढिलाई भएको हो ? भन्ने हाम्रो जिज्ञासामा उनले सुरुमा दुबै पक्षबाट केही ढिलाई भएपनि अहिले काममा अबरोध नरहेको स्पष्ट पारेकी छिन् । ‘म क्नट्याक्टर सँग पनि किप इन टचमा छु उहाँहरुले केही काठ पनि लगि सक्नुभएको उनले भनिन् ‘उहाँहरुलाई सुरुमा पार्टनरले केही दुखः दिएपनि अहिले केही समस्या छैन कामदार पनि प्रयाप्त हुनुहुन्छ ।’ पुरानो दरबार उही संरचनामा निर्माण गर्न लागिएको निर्माण समाग्रीको भने अभाव भएको उनले बताईन । बजारमा ठुलो आकारका काठ र पुरानो निर्माण नपाइएको पुरातत्वको भनाई छ । ‘भूकम्प प्रभावित सबै जिल्लामा पुरातात्विक संरचना भत्काए बनाउँदै छ । जता ततै निर्माण सामाग्रीको अभाव छ’ उनले भनिन ‘८ फिट भन्दा माथिको काठ बजार नपाएर टिम्बर कर्पोरसनलाई अनुरोध गरेका छौं, परम्परागत खालका निर्माण सामाग्री बजारमा अभाव छ ।’

    दुई वर्ष भित्र सक्ने लक्ष्यका साथ भत्काइएको दरबार पुर्ननिमाणमा आलटाल हुँदा धेरैले तोकिएको समय भित्र काम सक्नेमा आशंका गरेका छन् । ‘यो नेपालकै उद्गम् स्थलको उद्गम दरबार हो, यो दरबार समयमै बनाउनु पर्छ भनेर हामी सधै सचेत र चिन्तित छौ’ पुरातत्व अधिकृत भण्डारीले भनिन् ‘अहिले सम्मको लक्ष्य तोकिएकै समयमा काम सक्ने छ ।’ अहिले सम्म भएको ढिलाईका कारण तोकिएको समयमा काम सक्न केही जटिलता भने हुने उनको आशंका छ ।

    शाह बंशिय उद्गम थलो मानिएको जिल्लाको गोरखा दरबार तत्कालिन राजा रामशाहको पालामा बिक्रम संम्बत १६६६ ताका बनेको किम्मदन्ती छ । दरबार कहिले र कुन समयमा बन्यो भन्ने कुराको भने अहिले सम्म लिखित प्रमाण भेटिएको छैन् ।नेपालकै ऐतिहासिक गोरखा दरबार २०७२ बैशाख १२ को विनाशकारी भुकम्पले पुर्ण रुपमा क्षति पुगेपछि भत्काएर जगैबाट पुनर्निमाण सुरु गरिएको हो ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, माघ १०, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.