×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३२ मिनेट अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ४ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ६ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ६ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ६ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

भिमसेनमा नयाँशक्तिको अधिवेशन

  •  
  • सोमबार, माघ ०७, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    मोहसिन अलि मियाँ/गोरखा

    गोरखाको भिमसेन थापा गाउँपालिकामा नयाँ शक्ति पाटीको अधिवेशन सम्पन्न भएको छ । पार्टीका गाउँपालिका संयाजक रोहित पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय संयोजक डा. बाबुराम भट्टराइृको प्रमुख आतिथ्यता रहेको थियो ।

    सनिबारबाट सुरु भएको अधिवेशनले पुनः रोहित पाण्डेलाई अध्यक्ष चयन गरेको छ । जसको उपाध्यक्षमा मिलन न्यौपाने, दुर्गा ढकाल, बच्चु सुनार सचिव ठाकुर पाण्डे, कोषाध्यक्ष सविता भट्ट, सहसचिवमा डिलबहादुर आले, रमेश श्रेष्ठ चयन भएका छन् । त्यस्तै सदस्यहरुमा सुरेश श्रेष्ठ, भोजबहादुर थापा, राजु कुमाल, भुवन श्रेष्ठ, पुकार कुमाल, पहलमान नेपाली, राबहादुर नेपाली, मोतिलाल सुनार सर्वसम्मत चयन भएको रुपनारायण श्रेष्ठले जानकारी दिएका छन् ।

    त्यस्तै अन्य सदस्यहरुमा रामबहादुर खड्का, तिलक थापा, हिरा भट्ट, निरमाया श्रेष्ठ, गोपाल भट्ट, वेलकुमारी गुरुङ्ग, सोमप्रसाद शाक्य, शुसिला लामिछाने, वेदप्रसाद लामिछाने, संगिता भट्टराई, फाणिन्द्र बाँनिया चयन भएको उनको भनाई छ ।

    कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराई, कुमाल गण्डकी प्रदेश सभा सदस्य हरिशरण आचार्य, केन्दिय सदस्य राजन गोतामे, जिल्ला संयोजक ज्ञानेन्द्र कुमाल, नेपाली कांग्रेसका नारायण भट्टराई, भिमसेन काठमाडौं सम्पर्कका मनोहर ढकाल, महिला शक्ति नेपालका जिल्ला संयोजक शान्ता न्यौपाने, गण्डक काठमाडौ सम्पर्क समितिका संयोजक कुष्माखर अधिकारी, युवा शक्ति नेपालका सिमोन कुमाल लगायतले मन्तब्य राखेका थिए । आइतबार समिएको अधिवेशनमा संयोजक पाण्डेले पार्टीको राजनैतिक संगठानिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, माघ ०७, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
    गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर
    गोरखामा बेबारिसे महिलाकाे शव फेला
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.