गोरखा समाचारदाता
विजुली प्लम्बर, पेन्टर तथा निर्माण मजदुर युनियन सघं जिफन्टको प्रथम अधिवेसन सम्पन्न भएको छ ।
मजदुरको भेला शिवहरी न्यौपानेको अध्यक्षतामा १७ कार्य समिति चयन गरेको छ । जसको उपाध्यक्षमा रामबहादुर कोइराला, सचिव सन्दिप यादव, कोसाध्यक्ष तुफान महतो, श्रीनावास चौरासिया, हरेन्द्र शाह, रामविनय महतो, कृष्णनन्द महतो, पन्नालाल शाह, देउमायाँ नेपाली, बलबहादुर मान्बो, बलराम रोका, रामनरेश कुर्मी, ओसी अफ्तर, महेश महतो र विजय शर्मा रहेका छन् ।
शिवहरी न्यौपानेको अध्यक्षता तथा जिपन्टको गण्डकी अध्यक्ष रुद्ध पौडेलको प्रमुख आतिथ्यता भएको कार्यक्रममा, सन्दिप यादव, इलेक्टिूक संघका जिल्ला राजकुमार श्रेष्ठ लगायत मन्तव्य राखेका थिए ।