गोरखा समाचारदाता
सरकारी कार्यालयहरु अपाङ्गमैत्री नहुँदा समस्या भएको अपागंता भएका व्यक्तिहरुले गुनासो गरेका छन् ।
उनीहरुले प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठलाई भेटेर आफ्नो सममस्या बारे जाकारी गराएका हुन् ।
नेत्रहनि संघ गोरखाका अध्क्षय पवन कुमार बस्नेत नेपाल अपाङ्ग महिला संघ गोरखाका अध्यक्ष गितामायाँ श्रेष्ठ, नेपाल अपाङ्ग सेवा संघ गोरखाका सचिब पदम बहादुर बस्नेत, अपाङ्ग महिला संघ गोरखाका सदस्य रत्न गुरुङ्ग लगायतको टोलीले प्रजिअ श्रेष्ठको ध्यानाकर्षण गराएको हो । समस्या सुनिसकेपछि प्रजिअ श्रेष्ठले सरकारी कार्यालयहरुलाई अपाङमैत्री बनाउन पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
उनले आफ्नो कार्यकाल भित्र जिल्ला प्रशासनन कार्यालयमा लिफ्ट राख्नका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गरेको नेत्रहिन सघं गोरखाका अध्यक्ष पवनकुमार बस्नेतले जानकारी दिए ।


