×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३४ मिनेट अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ४ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ६ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ६ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ६ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

ठेकेदारले अलपत्र पारेको विद्यालय भवन निर्माण सम्पन्न

  •  
  • शुक्रबार, पुष १३, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता
    भूकम्प गएको लामो समयसम्म अलपत्र परेको एक विद्यालय भवन निर्माण भएको छ । बारपाक सुलिकोट गाउँपालिका ३ स्वाँराको माझथर माविमा ठेकेदारले भवन निर्माण अलपत्र पारेपछि ठेक्का रद्द गरी निर्माण समिति मार्फत काम सम्पन्न गरिएको हो । २०७३ साल पुसमा शिलन्यास भएको विद्यालय भवन ठेकेदारको लार्पवाहीका कारण अलपत्र परेको विषयम गोरखा समाचारले समाचार प्रकाशन गरेको थियो । सेभ द चिल्डेनको साझेदारीमा स्वाँरा सघन गाउँबिकास केन्द्रले निर्माण गर्ने भनिएको उक्त भवनमा ठेकेदारको लार्पवाही देखिए पछि एन बि कन्ट्रसनसँगको ठेक्का रद्द गरी निर्माण कार्य अगाडी बढाइएको थियो ।

    करिब २ करोड ५० लाख लागतमा निर्माण सम्पन्न भएको १२ कोठ पक्की भवनको बिहीबार एक कार्यक्रमका विच बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णु भट्टले उद्घाटन गरेका हुन् । कार्यक्रममा जिल्ला आयोजना कार्यान्यवन इकाइ शिक्षाका प्रमुख रामप्रसाद आर्चाय, स्वाँरासघन गाउँविकास केन्द्रका कार्यकारी निर्देशक सिताराम श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए । सोही अवसरमा जिल्ला आयोजना कार्यालयको पहलमा निर्माण हुन लागेको ४ कोठे भवनको शिलन्यास समेत गरिएको विद्यालयका शिक्षक रामकृष्ण ढकालले जानकारी दिए ।

    यसैविच ५६० विद्यार्थी रहेको उक्त विद्यालयमा प्लस टु कक्षा सञ्चालनको आवश्यकता रहेको अभिभावकहरुले बताएका छन् । सो क्षेत्रका विद्यार्थीहरु प्सस टु पढ्नका लागि २ घण्टा भन्दा बढि समय लगाएर हिमालय मावि सौरपानी आउनु पर्ने बाध्यता छ । सोही समस्यालाई मध्येनजर गर्दै स्थानीय गममायाँ तमाङले प्लस टु कक्षा सञ्चालनको लागि सहयोगार्थ १ लाख १ सय आर्थिक सहयोग समेत गरेकी छिन् ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, पुष १३, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
    गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर
    गोरखामा बेबारिसे महिलाकाे शव फेला
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.