कैलासबावु श्रेष्ठ/गोरखा
पौष १३ गते । गोरखा जिल्ला पालुङ्गटारका पवन श्री परियारल तेश्रो गोरखा ताराको उपाधीे जितेका छन् ।
दशौं गोरखा महोत्सवका अवसरमा आयोजित उक्त प्रतियोगितामा अन्य सबैलाई उछिनेर पालुंटार नगरपालिका ४ बडडाँडाका परियारले उपाधी हात पारेका हुन ।
प्रतियोगिताको फाइनमा सालैजो र बग्यो काली गण्डकी बोलको गित गाएका थिए । विजेता परियारले नगद २० हजार मेडल र प्रमाण पत्र पाएका छन् ।
प्रतियोगिताका अन्य ४ जना रेशा विश्वकर्मा, प्रविन गुरुङ, शोभा गुरुङ र रुपक सुनार सान्त्वना भएका छन । उनीहरुले नगद ५ हजार र प्रमाणपत्र पाएका छन् ।




















