×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ६ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ८ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

तिन दिन पछि सामाको जंगलमा आगलागी नियन्त्रणमा

  •  
  • बुधबार, पुष ११, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    • विस्तृत विवरण भने आउनै बाँकी

    कैलासबावु श्रेष्ठ/गोरखा

    पौष ११ गते । जिल्लाको उत्तरी क्षेत्रमा रहेको सामागाउँको जंगलमा भएको आगलागि ३ दिन पछि नियन्त्रणमा आएको छ । आगो आईतबार बिहान ११ बजे देखी लागेको थियो । मंगलबार साँझ ५ बजे तिर मात्र नियन्त्रणमा आएको मनास्लु संरक्षण क्षेत्र आयोजनामा आयोजना प्रमुख नरेन्द्र लामाले जानकारी दिएँ ।

    उच्च हिमाली क्षेत्र र बिहान १० बजे पछि तिब्र गतिमा चल्ने हावाका कारण स्थानियले आगो लागि भएको ५४ घण्टा पनि मात्र नियन्त्रणमा लिन सफल भएको हो । गएको आईतबार अर्थात पौष ८ गते बिहान विदेशी पर्यटकलाई पथ प्रदशकका रुपमा लिएर गएका धादिङ्ग जिल्ला घर भएका सुवास पोखरेलले पिएको चुरोटको बाँकी भाग जंगलमा फाल्दा आगलागि शुरु भएको थियो ।

    आगोले के कति जंगल क्षेत्र र बन्य जन्तुलाई हानी नोक्सानी पुरयाएको छ भन्ने कुरा अझै यंकिन हुन नसकेको आयोजना प्रमुख लामाले बताए । आगोकै कारण सोमबार मात्रै दुलर्भ ५ कस्तुरी मरेको जानकारी आएको भएता पनि थप क्षेतिको बिषयमा भने जानकारी पाउन नसकिएको उनले बताए ।

    आगो नियन्त्रणमा लागि आईतबार देखी २ जना भन्दा बढी स्थानिय दिनरात जंगलमा खटीएका थिए ।

    उच्च हिमाली क्षेत्र अति विकट भौगोकि बनावट तथा सञ्चारको पुरा सुविधा नभएका कारण सबै विवरण पाउन कठिन भएको हो । गोरखा सदरमुकामबाट ५२ कोष उत्तरमा रहेको उत्त गाउँ पुग्न मात्रै सदरमुकाम देखी ५ देखी ७ दिनको पैदल दुरी तय गनुपर्ने बाध्यता रही आएको छ ।

    स्थानियले दाउरा संकलनका लागि समेत प्रतिबन्ध लगाएको उत्त जंगलमा आगलागि भए पछि बहुमुल्य जडिबुटी तथा हिमाली क्षेत्रमा पाउने दुलर्भ थार, झारल, घोरल, मृग तथा डाँफे मुनाल संकटमा परेको अनुमान गरीएको छ ।

    आगोकै कारण बिरेन्द्र तालवरपर रहेको जंगलमा भएको भोजपत्र, धुपी र धुपी सल्लो नष्ट भएको छ । आगो पुर्ण नियन्त्रणमा आएको भनिएता पनि हावाका कारण पुनःआगलागि होला भनेर केही स्थानिय अहिले पनि सोही जंगलमा नै निगरानीमा बसेका छन ।

    पोखरेललाई प्रहरीले नियन्त्रणमा लिएको छ । आवश्यक अनुसन्धान पछि दोषि देखीएमा पक्राउ परेको पोखरेललाइ राष्ट्रिय निकुन्ज ऐन बमोजिम बिगोको दोब्बर जरिबाना र १ बर्ष कैद सजाय हुने मनास्लु संरक्षण क्षेत्र आयोजना गोरखाका प्रमुख नरेन्द्र लामाले जानकारी दिए ।

    आगलागि भएका क्षेत्र चुमनुब्री गाउँपालिकाको वडा नम्बर १ मा पर्दछ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, पुष ११, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.