×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ५४ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

गोरखाको सामाको जंगलमा आगलागी

  •  
  • सोमबार, पुष ०९, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    • आगो नियन्त्रण बाहिर
    • आगोमा परेर ५ कस्तुरी मरे

    कैलासबावु श्रेष्ठ/गोरखा

    पौष ९ गते । गोरखा जिल्लाको उत्तरमा रहेको सामागाउँको जंगलमा आगलागि भएको छ । आगो आईतबार बिहान ११ बजे देखी लागेको हो । आगो सोमबार दिउसो सम्म पनि नियन्त्रणमा आउन सकेको छैन ।

    उच्च हिमाली क्षेत्र र तिब्र गतिको हावाका कारण आगो लागि भएको २४ घण्टा बिति सक्दा पनि आगो नियन्त्रणमा लिन नसकिएको मनास्लु संरक्षण क्षेत्र आयोजनामा आयोजना प्रमुख नरेन्द्र लामाले जानकारी दिए ।

    लामाका अनुसार धादिङ्ग जिल्ला घर भएका सुवास पोखरेललाई नियन्त्रणमा लिएर अनुसन्धान जारी राखीएको छ । पोखरेलले हिजै आफुले खाएको चुरोटको बाँकी भाग फाल्दा आगलागि हुन गएको स्विकार गरेको लामाले बताए । पोखरेललाई सामागाउमा रहेको प्रहरीलाई जिम्मा लगाइएको छ ।

    आयोजना प्रमुख लामाका अनुसार आगोलाई नियन्त्रणमा लिनका लागि अहिले उत्र क्षेत्रमा अग्नि रेखा बनाउन स्थानिय र आयोजनाका कर्मचारीहरु खटीएको बताए ।

    आगलागि भएको बिरेन्द्र ताल नजिकैको जंगल

    स्थानिय जनताले दाउरा संकलनका लागि प्रतिबन्ध लगाएको उत्त जंगलमा आगलागि हुदा नजिकै रहेको अन्य जंगलमा पनि आगो फैलिदै गएको स्थानिय मिङ्गमार लामाले टेलिफोन मार्फत जानकारी दिए । आगोले धुपी, भोजपत्र र धुपी सल्लोलाई बढी क्षेति पुरयाएको छ ।

    जंगलमा आगलागि भए पछि उत्त क्षेत्रमा पाउने दुलर्भ ५ वटा कस्तुरी समेत मृत्त भेटीएको छ । आगो लागे लगत्तै कस्तुरी भाग्न खोज्दा आगोको लप्कामा परेको आफुहरुले देखेको स्थानिय मिङ्गमार लामाले बताए ।

    आगोल हाल सम्म कति क्षेत्रफल सखाप पारयो भन्ने कुरा यंकिन गर्न नसकिएको भन्दै सरकारी निकाय बाट आगो नियन्त्रणका लागि कुनै प्रयास नभएकोमा सामागाउँका वडाध्यक्ष बिरबहादुर लामाले दुखेसो पोखे । वडाध्यक्ष लामाका अनुसार मानिसले आगो निभाउन सक्ने कुनै संभावना नै छैन । हेलिकप्टरबाट पानी हाल्न सकेको खण्डमा मात्र आगो नियन्त्रणमा आउने उनको दावी छ ।

    यता जिल्ला प्रशासन कार्यालय गोरखाका प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठका अनुसार गृह मन्त्रालयमा सबै जानकारी गराई सकिएको बताए । हामीले जहाँ भन्नु पर्ने र जे गनुपर्ने सबै गरेका छौ तर पनि भुगोलका कारण आगो नियन्त्रणमा समस्या आएको उनको भनाई थियो ।

    उत्तरी गोरखाको सामागाउँ क्षेत्रमा रहेको भोजपत्रको जंगल

    उत्त क्षेत्रमा लागेको आगो नियन्त्रणका लागि सामागाउँ, लार्के भन्सार र सिर्दीबास बाट प्रहरी परिचालन गरी सकिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्षक भोला बहादुर रावलले जानकारी दिए ।

    आगो नियन्त्रणकै लागि अहिले सामागाउँका २ सय जना भन्दा बढी स्थानियले प्रयास गरी रहेका छन । आगोलागि भएको क्षेत्र सामागाउँको बिरेन्द्र ताल क्षेत्र हो ।

    पक्राउ परेको पोखरेलको अभियोग प्रमाणित भए राष्ट्रिय निकुन्ज एैन बमोजिम बिगोको दोब्बर जरिबाना र १ बर्ष कैद सजाय हुने मनास्लु संरक्षण क्षेत्र आयोजना गोरखाका प्रमुख नरेन्द्र लामाले जानकारी दिए ।

    माथिका सबै तस्बिर बिनाशकारी भूकम्प अगाडीका हुन ।
    तस्बिर कैलासबावु श्रेष्ठ

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, पुष ०९, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.