×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ५४ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

गोरखाको अधिकाश वडा कार्यालय सचिव विहिन

  •  
  • सोमबार, पुष ०२, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    कैलासबावु श्रेष्ठ/गोरखा

    पौष २ गते । गोरखा जिल्लाको ११ स्थानिय तहको अधिकाश वडा कार्यालय सचिव विहिन हुदाँ काममा समस्या आएको छ ।

    वडा सचिव नभए पछि उनले गर्ने काम स्थानिय तहले अन्य कार्यालयबाट स्थानिय तहमा सरुवा भई आएका सरकारी कर्मचारीलाई लगाउनु पर्ने बाध्यता रही आएको छ । स्थानिय स्तरमा आउनु पर्ने सचिव नआउने अनि अन्य कामको लागि आएका सरकारी कर्मचारीलाई सचिवको जिम्मेवारी दिदाँ झनै काममा समस्या आएको गाउ पालिका प्रमुखहरुले गुनासो गर्न थालेका छन ।

    अझै केही गाउँ पालिकाहरुले त १ जना सचिव बाट धेरै वडा हेनुपरेको भन्दै काममा समस्या आउन थालेको बताए । गोरखा सदरमुकामको छेवैमा रहेको सिरानचोक गाउँ पालिकामा समाचार तयार पार्दा सम्म ३ जना मात्र वडा सचिव छन । उनीहरुले आफ्नो वडाका साथै थप अन्य वडाको जिम्मेवारी सम्हाल्दै आएका छन । ८ वटा मात्र वडा रहेको सिरानचोकमा १ जना सचिवले २ वटा वडा कार्यालयको काम गरी रहेका छन भने बाँकी २ जनाले ३÷३ वटा वडा कार्यालयको काम गरी रहेका छन ।

    त्यस्तै गरी अजिरकोट गाउँ पालिकालमा वडा सचिव नै नभएको ७ महिना बित्यो । सचिव हुदाँ उनले गर्ने काम स्वास्थ्य चौकी प्रमुखलाई गाउँ पालिकाले जिम्मेवारी त दिएको छ तर उनले गर्ने स्वास्थ्यको काम भने प्रभावित हुन थालेको गाउँ पालिकाले जानकारी दिएको छ ।

    गोरखाकै दुर्गम उत्तरी क्षेत्रमा रहेको चुमनुब्री गाउँ पालिकामा पनि ७ वटा वडा कार्यालय ३ जना सचिवले धानी रहेका छन । निकै दुर्गर विकट मानिने उत्त क्षेत्रको एउटा गाउँबाट अर्को गाउँ पुग्न मात्रै पनि १ दिनको पैदल दुरी हिडनुपर्ने बाध्यता छ ।

    चुमनुब्रीमा पनि २ जना सचिवले २÷२ वडा र १ जना सचिवले ३ वटा वडा हेर्दै आएका छन । सचिवहरु धेरै वडाको काम हेनु पर्दा काममा समस्या आएको र सर्व साधारणको गुनासा संबोधन गर्न हम्मे हम्मे परेको बताउछन ।

    त्यस्तै गरी उत्तरी क्षेत्रकै धार्चे गाउँ पालिकाले पनि त्यस्तै समस्या ब्यहोरी परेको छ । धार्चेमा रहेको ७ वटा वडाका लागि आज सम्म ४ जना सचिव कार्य क्षेत्रमा छन । धार्चेमा पनि २ जना सचिवहरुले २÷२ वटा वडा हेरी रहेका छन । धार्चे गाउँ पालिकाको वडा नम्बर ६ भने आरुघाट गाउ पालिकाका सचिवले सहयोग गर्दै आएको छ ।

    उत्तरी क्षेत्रमा नै पर्ने बारपाक सुलिकोट गाउँ पालिकाले पनि दरबन्दी अनुसारको सचिव पाउन सकेको छैन । यस गाउँ पालिकामा पनि ८ वटा वडा छन । यहाँ ४ जना मात्र सचिव छन । भएका सचिव मध्ये पनि सुत्केरी भए पछि बिदामा बसेको सचिवका कारण ३ जनाले अहिले पुरै गाउँ पालिकाको काम धानी रहेका छन ।

    त्यस्तै गरी शहिद लखन गाउँ पालिकामा ९ जना मध्ये ६ जना, १० वटा वडा रहेको आरुघाट गाउँ पालिकामा ५ जना, ८ वटा वडा रहेको भिमसेन थापा गाउँ पालिकामा ३ जनाले काम चलाई रहेका छन भने गण्डकी गाउँ पालिकामा ८ वटा वडामा ४ जनाले मात्र काम गरी रहेका छन ।

    सरकारी नियम अनुसार सरकारी कर्मचारीहरुले मात्र पञ्जिकरणको काम गर्न पाउछन । त्यस्ता कामका लागि गाउँ पालिका तथा नगरपालिकाले करारमा अन्य कर्मचारीहरु राख्न निषेध गरीएको छ । सरकारी कर्मचारी कार्य क्षेत्रमा नआउने अनि अन्य कर्मचारी राखेर काम लगाउन नपाउदा जिल्लाको सबै स्थानिय तहलाई समस्या परी रहेको हो ।

    यस तर्फ चाढै नै राजनैतिक दलहरुले चासो नराख्ने र सरकारी संयन्त्रले उचित संवोधन गर्न नसकेको खण्डमा गोरखा जिल्लाको बिकास निर्माणमा यसले सिधै असर देखाउने पक्का छ ।

    जिल्लामा रहेको २ वटा नगरपालिका मध्ये गोरखा नगरपालिका र पालुङ्गटार नगरपालिकाले पनि सबै वडामा सचिव खटाउन सकेको छैन । कम्प्युटर अपरेटर, सामाजिक परिचालक र पहिले देखि काम गर्दै आएका केही कर्मचारीलाई करार थप गरी नगरपालिकाले वडा कार्यालय सञ्चालनमा ल्याई रहेको छ ।

    जिल्लामा अहिले ९४ वडा मध्ये आधा भन्दा बढि सचिव बिहिन छन् ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, पुष ०२, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.