×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ७ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ९ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

खानेपानी आयोजना हस्तान्तरण

  •  
  • बिहिबार, मङि्सर २७, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता

    जिल्लाको शहिद लखन गाउँपालिकाको विभिन्न स्थानमा निर्मित खानेपानी आयोजनाको उद्घाट गरिएको छ । स्वाँरा सघन गाउँ विकास केन्द्र गोरखाद्धारा रयाले इन्टरनेशनल सँगको साझेदारीमा निर्माण भएका ६ वटा खानेपानी तथा सरसफाई आयोजनाको एक कार्यक्रमका वीच उद्घाटन गरिएको हो । अन्तराष्ट्रिय नागरिक सेवा परियोजना अन्र्तगत शहिद लखन गाउँपालिकाको वडा नम्बर ९ स्थित साबिकको गाबिसमा उक्त आयोजनाहरु निर्माण गरिएको स्वाँरासघन गाउँबिकास केन्द्रका द्रोणचार्य तिमिल्सीनाले बताए । उक्त खानेपानी आयोजना उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष रमेश थापामगरले बनेका संरचना दिगो राख्न आग्रह गरेका थिए ।

    धुसेनी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष ऋषिराम ढकालको अध्यक्षता, शहिद लखन गाउँपालीकाका अध्यक्ष रमेश थापामगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कटुसे खानेपानी तथा सरसफाई योजनाका अध्यक्ष दिपक पाण्डे, जनशक्ति मा.वि.का प्र.अ. चिरन्जीवी काप्री, समाजसेवी भुमीनन्द ढकाल, स्वाँरा सघन गाउँ विकास केन्द्रका कार्यकारी निर्देशक सीताराम श्रेष्ठ, शहिद लखन गा.पा. वडा नं. ९ का अध्यक्ष रामप्रसाद लामिछाने लगायतले मन्तव्य राखेका थिए । ३६ लाख ४३ हजार ३९९ रुपैया लागतमा उक्त खानेपानी आयोजना निर्माण गरिएको हो । खानेपानी आयोजना बनेपछि ३३० घरधुरी र एक विद्यालयमा स्वच्छ खानेपानीको पहुँच अभिवृद्धि भएको छ ।

    खानेपानी योजना निर्माणका लागि बेलायती तथा नेपाली स्वमसेवकले पाइपलाई खन्ने पुर्ने लगायतका कार्यमा श्रमदान गरेका थिए । परियोजनाले यस अवधिमा शहिद लखन ९ मा ६ वाट खानेपानी योजना निर्माणका साथै १५० घरमा व्यवस्थीत हात धुने स्थल निर्माण र केहि घरमा शौचालय निर्माणमा समेत निर्माण गरिदिएको छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, मङि्सर २७, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
    गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर
    गोरखामा बेबारिसे महिलाकाे शव फेला
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.