×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • २ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ६ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ९ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ११ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १२ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

बजार व्यवस्थापनमा जुट्दै आरुघाट गाउँपालिका

  •  
  • बुधबार, मङि्सर २६, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    नरेन्द्र ढकाल/गोरखा

    मंसिर २६ गते । आरुघाट गाउँपालिकाले बजार व्यवस्थापनको प्रयास सुरु गरेको छ । आरुघाट र आरेखत बजारमा देखिएको समस्याहरुलाई तत्काल नियन्त्रण गर्न विभिन्न निर्णय गरिएको गाउँपालिका अध्यक्ष पूर्णबहादुर दाहालले बताए । ‘आरुघाट र आरखेतको बजार क्षेत्र निकै अव्यवस्थित भयो भन्ने गुनासो आयो’ उनले भने ‘त्यसैले सरोकारवालाहरुलाई बोलाएर केही महत्वपूर्ण निर्णय गरेको छु ।’ जसअनुसार बिहान ९ बजे देखि ११ बजेसम्म र बेलुका साडे ३ बजे देखि ५ बजेसम्म बजार क्षेत्रमा मालबाहक सवारी साधनलाई सामान लोड अनलोड गर्न प्रतिबन्ध लगाइएको छ ।

    सो समयमा विद्यालय आउने जाने विद्यार्थी, शिक्षक, कर्मचारीहरुको चाप बजारक्षेत्रको सडकमा बढि देखिएकाले दुर्घटनाको जोखिम कम गर्न उक्त निर्णय गाउँपालिकाले जनाएको छ । यसैगरी बजार क्षेत्रमा हर्न निषेद समेत गरिएको छ । ‘यो टुरिस्ट एरिया पनि हो, विद्यालय, कार्यालयहरु सबै सडक आसपास नै छन्’ अध्यक्ष दाहालले भने ‘ठुलो स्वर हर्न बजाउँदा डिस्टर्ब भयो त्यसैले यसलाई प्रतिबन्द्ध लगाइएको हो ।’

    यसैगरी आरुघाट गाउँपालिकाले बजार क्षेत्रका व्यापारी व्यवसायीलाई फुटपाथ अतिक्रमण नगर्न निर्देशन दिएको छ । अबाधी बढेसँगै सो क्षेत्रमा बजार बिस्तार भएपछि फुटपाथ मिच्ने क्रम बढेको हो । ‘सडक सम्म सामान फिँजाएर राख्दा पैदल यात्री र सवारी साधन दुबैलाई असजिलो भएको छ’ उनले भने ‘त्यसलाई हटाउने निर्णय पनि गरेका छौं ।’

    अब देखि आरुघाट र आरखेत बजारका व्यापारीले आफ्नो घरको पेटी भन्दा बाहिर सामान राखेर व्यवसाय गरे कारवाही गर्ने गाउँपालिकाले बताएको छ । पहिले सबैलाई सचेत गराउने यदी त्यसो गर्दा पनि अटेर गरे कारवाही गर्ने अध्यक्ष दाहालको भनाई छ । उद्योग वाणिज्य संघ आरुघाट बजार इकाई, इलाका प्रहरी कार्यालय आरुघाट, ट्राफिक प्रहरी, स्थानीय वृद्धिजिवी एवं सरोकारवालाहरुको बैठकले उक्त निर्णय गरेको हो ।

    उत्तरी गोरखाको धार्चे र चुमनुब्री प्रवेश गर्न मुख्य नाका आरुघाट जिल्लाकै दोश्रो ठुलो बजारका रुपमा चिनिन्छ । संसारकै लोकप्रिय मनास्लु पदमार्गको प्रवेशद्धार समेत रहेको आरुघाट बजार बुढीगण्डकी डुबान क्षेत्रमा पनि पर्छ । आयोजना निर्माणका लागि सरकारले जग्गा रोक्का गरेपनि हालसम्म मुआब्जा निर्धारण भने हुन सकेको छैन । जसले गर्दा त्यहाँको व्यापार व्यवसायमा ठुलो मार परेको स्थानीयहरुको गुनासो छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, मङि्सर २६, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.