×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • १ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ४ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ७ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

कक्षा ११ को नतिजा विरुद्ध गण्डकीका २७ सय विद्यार्थी आन्दोलनमा

  •  
  • सोमबार, मङि्सर २४, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता

    जनप्रिय माविका पवन गिरी विद्यालयकै राम्रा विद्यार्थीमा गनिन्थे । विज्ञान समूहका पवनलाई कक्षा ११ को परीक्षाफल पनि उत्कृष्ट नै आउने विश्वास थियो । तर, असोज २० गते प्रकाशित नतिजाले उनी छाँगाबाट खसेजस्तै भए । उनको आशाभन्दा धेरै कम ग्रेड आएपछि उनले कक्षा १२ को पढाइ पनि राम्रोसँग गर्न सकेका छैनन् । अमरसिंह माविका विद्यार्थी रञ्जित दनै पनि उस्तै तनावमा छन् । आफूले लेखेको र प्राप्त गर्ने आत्मविश्वास गरेको ग्रेडभन्दा अनपेक्षित कम हुँदा भविष्य नै अन्धकारमा पर्ने चिन्ताले पिरोलेको बताउँछन् । टप्स माविका महोमद आसिफ खान विद्यार्थीको भविष्यमाथि खेलवाड गर्ने गरी नतिजा आएको भन्दै चिन्तित छन् ।

    सिर्जना माविका विद्यार्थी प्रकाश शर्मा परीक्षा बोर्डले गम्भीर लापरबाही गर्दै विद्यार्थीको भविष्यलाई हाँसो ठट्टाको विषय बनाइएको बताउँछन् । कक्षा ११ को परीक्षाको उत्तरपुस्तिका जाँच र नतिजा प्रकाशनमा परीक्षा बोर्डको लापरबाहीले विद्यार्थीको भविष्य अन्योलमात्रै होइन, मानसिक यातना दिएको विद्यार्थीहरुले गुनासो गरेका छन् ।कक्षा ११ विज्ञान समूहबाट परीक्षा दिने गण्डकी प्रदेशका २ हजार ७ सयभन्दा बढी विद्यार्थीको भविष्यमाथि खेलवाड गरिएको भन्दै यहाँका विद्यार्थी, अभिभावक, शैक्षिक संगठनले आन्दोलन गरिरहेका छन् ।

    राष्ट्रिय परीक्षा बोर्डले असोज २० कक्षा ११ को नतिजा सार्वजनिक र्गयो । विज्ञान समूह अन्तर्गत रसायन शास्त्र, भौतिक शास्त्र र गणित विषयमा विद्यार्थीको सी ग्रेडभन्दा कम आएको भन्दै कास्कीका विद्यार्थीले रिटोटलिङ (पुनर्याेग) गराएका थिए । रिटोटलिङको नतिजा मंसिर १२ गते बोर्डले प्रकाशन र्गयो । तर, पहिलेभन्दा पनि कम र अनपेक्षित नतिजा आएको भन्दै यहाँका शिक्षासँग सम्बन्धित सरकारवालाले फेरि आन्दोलन थालेका हुन् ।

    विज्ञान संकायबाट परीक्षा दिने २ हजार ७ सय ३९ विद्यार्थीमा १ सय ३२ जनामात्र विद्यार्थीको नतिजा तलमाथि गरी उपलब्ध गराएको उनीहरुको दाबी छ ।नतिजा जाँच्ने बेला नै गम्भीर लापरबाही गरेर विद्यार्थीलाई मानसिक यातना दिने काम भएको भन्दै विद्यार्थी, विद्यार्थी संगठन, विद्यालय र विद्यालयहरुको संस्थाले उत्तरपुस्तिकाको पुनर्परीक्षणको माग गर्दै आन्दोलन थालेका छन् ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, मङि्सर २४, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.