×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • १ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ७ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

बुंकोटबाट गाउँघर आयुर्वेद क्लिनिक सेवा

  •  
  • बुधबार, मङि्सर १९, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    मोहसिन अलि मियाँ/गोरखा
    मंसिर १९ गते । साविकको बुंकोट गाविसबाट गाउँघर आयुर्वेद क्लिनिक सेवा सुरु भएको छ । आयुर्वेदिक चिकित्सा सेवालाई प्रभावकारी रुपमा गाउँगाउँमा विस्तार एवं समुदायको पहुँचमा पु¥याउने उदेश्यले बुंकोटमा सेवाको सुरुवात गरिएको हो । शहिद लखन गाउँपालिका वडा नम्बर ७ र ८ को संयुक्त पहलमा सेवाको विस्तार गरिएको हो । ‘हामी आयुर्वेद स्वास्थ्य सेवालाई गाउँगाउँमा विस्तार गर्न खोज्दै छौ’ वडा नम्बर ८ का वडाध्यक्ष काशीनाथ अम्गाईले भने ‘अब ७ र ८ का जनताले गाउँमै यो सेवा पाउने गरी सुरुवात भएको छ ।’

    जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको सहयोग र सहकार्यमा बुंकोटमा अब हरेक महिनाको दुई दिन आयुर्वेद स्वास्थ्य चेकजाँच संचालन गरिने वडाध्यक्ष अम्गाईको भनाई छ । सेवाको मंगलबार एक कार्यक्रमका बिच उद्घाटन भएको छ । हरेक महिनाको २ र १८ गते संचालन हुने क्लिनिकबाट कविराजबाट स्वास्थ्य चेकजाँच गराइनुका साथै निशुल्क रुपमा औषधी समेत वितरण गरिने उनले बताए ।

    मंगलबार बुंकोट प्रशिक्षण केन्द्रमा भएको शिविरबाट १ सय १५ जनाले सेवा लिएका छन् । कविराज प्रभात सुवेदी नेतृत्वको ७ जनाको टोलीले क्लिनिकमा चेकजाँच गराएका थिए । जसमध्ये ७३ जना महिला र ४२ पुरुषले सेवा लिएको अम्गाईले बताए । कविराज सुवेदीको अध्यक्षतामा भएको क्लिनिक उद्घाटन कार्यक्रममा वडा नम्बर ८ का अध्यक्ष अम्गाईको प्रमुख आतिथ्यता एवम वडा नम्बर ७ का वडाध्यक्ष शरण श्रेष्ठको बिशेष आतिथ्यता रहेको थियो । त्यस्तै हरेक महिनाको दुई दिन क्लिनिक संचालन गर्न अम्गाईको अध्यक्षतामा ५ सदस्यिय ब्यवस्थापन समिति समेत गठन गरिएको छ । जसको सदस्यहरुमा वडाधयक्ष शरण श्रेष्ठ, वडासचिव तोयानाथ अम्गाई, रेडक्रस बुंकोटका सभापति मदन प्रसाद लम्साल र कविराज प्रभात सुवेदी रहेका छन् ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, मङि्सर १९, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
    गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर
    गोरखामा बेबारिसे महिलाकाे शव फेला
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.