×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १७ घण्टा अघि

आज कुशे औँसी
  • २० घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २० घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २१ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

गोरखाको मनकामना मन्दिरमा आजबाट पूजा सुरु

  •  
  • बुधबार, मङि्सर १२, २०७५ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कैलासबावु श्रेष्ठ/गोरखा
    मंसिर १२ गते । गोरखाको मनकामना मन्दिरमा आज देखी सर्व साधारणको लागि खुल्ला गरीएको छ ।
    ०७२ बैशाख १२ गते आएको बिनाशकारी भूकम्पले पूर्ण रुपमा क्षेति पुरयाए प छि जिर्णोद्वार थालीएको मन्दिरको ४४ महिना अर्थात ३ बर्ष ८ महिना पछि बुधबार देखी सर्व साधारणको लागि खुल्ला गरीएको हो ।
    दशै अगाडी नै मन्दिरको निर्माण कार्य सकिए पनि केही काम बाँकी भएको भन्दै सर्व साधारणलाई खुल्ला गरीएको थिएन । सर्व साधारणले मन्दिर बाहिर प्राङ्गणमा स्थापित मनकामना माताको प्रतिमालाई पुजा गरेर फर्कनुपर्ने बाध्यता रहेको थियो ।
    मनकामना मन्दिर खुले संगै तिर्थयात्रीहरुले खुशी ब्यक्त गरेका छन ।


    मन्दिर सर्व साधारणलाई खुल्ला गर्न पाएकोमा मनकामना मन्दिरका मुल पुजारी ईन्सान बहादुर थापाले समेत खुशी ब्यत्त गरे । मुल पुजारी थापाका अनुसार मन्दिरको दश कर्म बाँकी नै भएता पनि भक्तजनलाई मन्दिर भित्रै बाट पुजा खुल्ला गरीको हो । मन्दिरको अन्य धार्मिक कार्य भने आउदो फागुनमा गरीने बताए ।
    मन्दिर जिर्णोद्वार समितिका संयोजक नरेन्द्र श्रेष्ठले पनि केही काम बाँकी राखेरै भए पनि मन्दिर सर्व साधारणलाई खुल्ला गर्न पाएकोमा खुशी ब्यक्त गरे । श्रेष्ठका अनुसार मन्दिरको धार्मिक कार्यलाई आउदो केही महिना भित्रै गर्ने गरी सर्व साधारणलाई आजै देखी मन्दिर खुल्ला गरीएको बताए ।
    मन्दिर जिर्णोद्वारमा १४ करोड भन्दा बढी खर्च भएको छ । मन्दिरमा राखीएको छानामा मात्रै १८ किलो २ सय ग्राम सुन खर्चिएको समितिले जानकारी गराएको छ ।


    १९९० सालको भूकम्प पछि पश्चिम तर्फ ढल्कीएको मन्दिरलाई ०७२ सालको गोरखा भूकम्पले कामै नलाग्ने गरी क्षेति पुरयाएको थियो । मन्दिर जिर्णोद्वार गर्न ०७१ साल फागुनमा क्षमा पुजा गरीएको थियो भने ०७२ जेष्ठ महिनामा गजुर पुजा गरीएको थियो ।
    गजुर पुजा संगै मन्दिर भत्काउने कार्यको थालनी भएको र ०७२ साल साउन ६ गते जग पुजा गरेर मन्दिरको जिर्णोद्वार कार्यको थालनी गरीएको थियो ।
    तात्काली राजा रामशाहको पालामा निर्माण भएको अनुमान गरीएको उत्त मन्दिर ३ सय ५० वर्ष भन्दा पुरानो मानिन्छ । नेपालकै चर्चित मनकामना मन्दिरमा वर्षेनी करिब ३० लाख भन्दा बढी भक्तजनहरुले दर्शन गर्ने गरेको गर्दछ ।
    २० वर्ष अघि केबलकार निर्माण भएपछि दर्शनार्थीको संख्यामा उल्लेख्य वृद्धि भएको छ । मनकामना भगवतीको दर्शन पछि मनले ताकेको पुग्ने जनविश्वास अनुसार नेपाल सहित छिमेकी मुलुक भारत अन्य देशका समेत हिन्दु धर्मावलम्बीहरुको मनकामना आउने गर्छन् ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, मङि्सर १२, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.