×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १६ घण्टा अघि

आज कुशे औँसी
  • १९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २० घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

सरकारले काम गरेन भन्ने बेला नभएका

  •  
  • बिहिबार, मङि्सर ०६, २०७५ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    नरेन्द्र ढकाल/गोरखा

    मंसिर ६ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारको समिक्षा गर्ने बेला भइनसेको बताएका छन् ।

    जिल्लाको गण्डकी गाउँपालिका वडा नम्बर ८ घ्याल्चोकमा भएको प्रथम मुन्थला धार्मिक तथा पर्यटन महोत्सवको उद्घाटन गर्दैै उनले बिकास चरणबद्ध प्रक्रिया भएको भन्दै अहिले नै केही भएन भने नआत्तिन आग्रह गरेका हुन् । ‘अहिलेको चिन बन्न ४० वर्ष लाग्यो, सिंगापुर ६० वर्षमा त्यस्तो बनेको हो’ उनले भने ‘हाम्रो यहाँ ४० दिनमा काम भएन भनेर चिन्ता गर्नुपर्ने कुनै कुरा छैन् ।’ सरकार बनेको पहिलो वर्ष बिकास निर्माणका काम प्रयाप्त नभएपनि अब तिब्रता लिने उनको भनाई छ ।

    त्यसको संकेत देखा पर्न थालिसकेको गुरुङले दाबी गरेका छन् । ‘देशका ७५३ वटै स्थानीय तह आर्थिक बिकासका केन्द्र हुन’ उनले भने ‘त्यहाँबाट बिस्तारै बिकासको लहर सुरु भएको छ ।’ अबको ५ वर्ष भित्र तिनै तहका सरकारले देशलाई समृद्ध बनाउने उनलको भनाई छ ।समृद्धी र बिकास अहिलेको मुख्य एजेण्डा भएको भन्दै मुख्यमन्त्री गुरुङले केन्द्र, प्रदेश र स्थानीय सरकार सबै बिकासकै काममा लागि परेको दाबी गरे । सोही अनुरुप प्रदेश सरकारले पनि आफ्ना गतिविधि अगाडी बढाएको उनको भनाई छ । ‘गाउँको बिकासका लागि थुप्रै काम गर्ने प्रदेश सरकारको योजना छ’ उनले भने ‘कृषि, पर्यटन, पूर्वाधार बिकास कामहरु हाम्रो प्राथमिकतामा छन् ।’

    प्रथम मुन्थला धार्मिक तथा पर्यटन महोत्सव आयोजक समितिका संयोजक भिम श्रेष्ठकोमा भएको कार्यक्रममा गण्डकी प्रदेशका भौतिक पूर्वाधार बिकास मन्त्री रामशरण बस्नेत, गण्डकी प्रदेश सभा सदस्य हरिशरण आर्चाय, गाउँपालिका अध्यक्ष होमबहादुर राना, वडा अध्यक्ष रामप्रसाद रेग्मी लगायतले मन्तव्य राखेका थिए । उक्त क्षेत्रको कला संस्कृती, र धार्मिक धरोहरलाई उजागर गर्न उदेश्यले आयोजना गरिएको महोत्सवमा स्थानीय कलासस्कृति झल्कने खालका विभिन्न प्रस्तुतिहरु रहेको आयोजक समितिका संयोजिक भिम श्रेष्ठले जानकारी दिए ।

    बुढीगण्डकी जलविद्युत आयोजनाको उद्गम स्थल समेत मानिएको यस क्षेत्रमा विगतदेखि नै मुन्थाला जात्रा हुने गरेको उनको भनाई छ । सोही जात्रालाई व्यवस्थित गरी यस वर्ष महोत्सवको स्वरुप दिईएको हो । महोत्सवकै अवसर पारेर घ्याल्चोकको बेनीगाउँका १० घरबाट होमस्टे सुरु गरिएको छ । मुन्थाला, मनकामना देवीको कान्छी बहिनीको रहेको किम्वदन्ती छ ।

    दुई दिनसम्म चल्ने महोत्सवमा दौड प्रतियोगिता, नृत्य प्रतियोगिता, साँस्कृतिक कार्यक्रम, राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती लगायतका कार्यक्रम सञ्चालन भइरहेको आयोजकले बताएको छ । महोत्सव आयोजना गर्न झण्डै २३ लाख रकम खर्च लाग्ने अनुमान गरिएको छ । महोत्सव आयोजना हुने स्थल बेनीघाटबाट झण्डै १२ किलोमिटरको दुरीमा पर्छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, मङि्सर ०६, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.