×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • २ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

आउँदो बैशाखमा लाप्राकीले घर पाउने

  •  
  • बिहिबार, मङि्सर ०६, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता

    मंसिर ६ गते । लाप्राकको गुप्सीपाखामा निर्माणाधिन एकिकृत नमूना बस्तीको काम आउँदो बैशाख सम्म सम्पन्न हुने एआरएनएले दाबी गरेको छ । गैर आबासिय नेपाल सघं एनआरएनएले निर्माण गरिरहेको उक्त वस्तीको काम धमाधम भइरहेकाले भूकम्प स्मृती दिवशको अवसरमा आउँदो बैशाख १२ गते सम्म घर हस्तान्तरण गर्ने तयारी गरिएको हो ।

    ‘ग्राउण्ड फ्लोर सबै भन्दा गाह्रो हो त्यो सबै काम सकिएको छ’ उक्त परियोजना प्रमुख इन्जिनियर लक्ष्मण अर्याल भने ‘अब गारो लगाउने मात्र काम बाँकी छ, यो धेरै छिटो हुन्छ ।’ उक्त बस्तीको सबै ५ सय ७३ घरको झ्याल ढोका राख्ने काम सकिएको छ भने त्यहाँ सम्म इट्टाको गारो समेत लगाइएको छ । १०० भन्दा बढि घरको छाना छाउने काम सकिएको र अन्यको पनि छानाको काम भइरहेका उनले बताए ।

    ३२५ वटा घरमा इट्टाको गारो लगाउने काम पनि सम्पन्न भइसकेको छ । ती मध्ये २०० घरमा ट्रस समेत राखिएको छ भने तला माथि क्लक लगाउने काम बाँकी रहेको एनआएएनएले जानकारी दिएको छ । १५ घरमा भने ब्लक समेत लगाइएको छ । ‘गारोको काम सकिएपछि तला माथि एससी लाइट ब्रिक लगाउने हो’ उनले भने ‘अहिले उक्त ब्रिकको धमाधम ढुवानी भइरहेको छ ।’

    भौगोलिक बिकटता र मौसम प्रतिकुलताले काम गर्न निकै समस्या भएको एनआएएनएले बताएको छ । वर्खामा सामाग्री ढुवानीमा समस्या भएका कारण झण्डै ५ प्रतिशत कार्यप्रगती ह्रास भएको इन्जिनियर अर्यालले बताए । ‘अहिलेको प्रगती हेर्दा ५२ प्रतिशत काम भइसकेको छ, मौसम र भुगोल हाम्रो बाधक भयो’ उनले भने ‘तर जटिल काम सकिएकाले अब धमाधम प्रतिशत बढ्छ ।

    अहिले सामान ढुवानीको काम भइरहेकाले हिउँ पर्नु अघि छाना छाउने तयारी गरिएको छ । त्यसपछि हिउँ परेपनि भित्र बसेर काम गर्न मिल्ने उनको भनाई छ । ‘सबैको घरको छाना छाइसकेपछि हिउँ परेपनि भित्र बसेर काम गर्ने हाम्रो योजना छ’ उनले भने ‘फिनिसको कामलाई हिउँ परेपनि त्यति अवरोध नहोला ।’ नेपाली सेनाका १ सय ५४ र सोही मात्र अन्य कामदारहरुले उक्त बस्ती निर्माणको काम गरिरहेका छन् । भौगोलिक रुपमा विकट र पटक/पटक मौसम प्रतिकुलताले काममा समस्या हुँदा एनआरएनएले तोकिएको समय घर निर्माण सकेको छैन ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, मङि्सर ०६, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.