×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ६ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ८ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

सदरमुकाममा फेरी फोडिए सटर, प्रहरीकै अगाडी चोर भागे

  •  
  • बिहिबार, कार्तिक १५, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    मोहसिन अलि मियाँ/गोरखा
    कात्र्तिक १५ गते । गोरखा सदरमुकाम स्थित एक पसलको सटर फुटाएर नगद चोरी भएको छ भने अर्को पसलमा चोरीको प्रयास भएको छ । गोरखा नगरपालिका ६ हरमटारीमा रहेको एम एण्ड एस इन्टरप्राइजेजमा बुधबार बिहान सटर फुटाएर पसलमा भएको नगद ५ हजार चोरी भएको हो । त्यस्तै सोही पसल नजिकै रहेको अर्को कुवँर सप्लायर्समा सटर फुटाई चोरीकोको प्रयास भएको छ ।

    एम एण्ड एस इन्टरप्राइजेजमा बिहान ३ः५६ बजे चोरी भएको संचालक किरण श्रेष्ठले बताएका छन् । ‘हाम्रो सिसि क्यामेराको रेकर्ड अनुसार बिहान ३ बजेर ५६ मिनेट जादा चोरले सटर फुटाएको देखिन्छ’ उनले भने ‘सामान त केहि लगेनछन् तर ५ हजारको हाराहारीमा खुद्रा पैसा थियो त्यो सबै लगेछन् ।’

    तर पसलमा भएको सिसि क्यामेरा भने मंगलबार बेलुका १० बजे नै माटोले पोतेर टालिएको अवस्थामा फेला परेको संचालक श्रेष्ठले बताएका छन् । ‘सटर फुटाउन चोर बेलुकादेखि नै योजनाबद्ध ढंगबाट लागेको रहेछ, पसल बाहिरको सिसि क्यामेरामा बेलका १० बजे नै माटोले पोतेर टालिएको रहेछ’ उनले भने ‘अनि राती आएर सटर फुटाएछ, भित्रको क्यामेरामा त्यो सबै देखिन्छ तर अनुहार देखिएको छैन ।’

    त्यस्तै सोही पसलको केहि माथी रहेको कुवँर सप्लायर्समा भने ४ बजेपछि सटर फुटाउने प्रयास भएको प्रहरीको भनाई छ । सटर फुटाउदै गर्दा गस्तिमा रहेका प्रहरीले थाहा पाएपछि उनिहरु भागेका थिए । ‘सटर फुटाउदै गर्दा प्रहरीले थाहा पाएछन्, प्रहरीलाई देख्ने बित्तिकै उनिहरु भागेछन’ जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर झबिन्द्र भट्टराईले भने ‘सटर फुटाउने २ जना रहेछन्, सटर फुटाउन भने पाएनन, राती भएकाले पहिचान गर्न भने सकिएन ।’ यस घटनापछि प्रहरीले खोजतलास गरिहेको उनको भनाई छ ।

    केहि समय अघि सोही पसल नजिकै आयुर्वेदचोकमा रहेको एक मदिरा पसल र कालिमाटीका पसलमा समेत सोही प्रकृतीको चोरी भएको थियो । तर अहिलेसम्म पनि ति चोरहरुलाई प्रहरीले पक्राउ गर्न भने सकेको छैन । त्यस्तै बसपार्कमा रहेको नमस्ते मोबाइलबाट भएको चोरीमा संलग्न भएका भारतिय २ जनालाई प्रहरीले भारतबौ पक्राउ गरी केहि समयपछि उनिहरुलाई धरौटीमा रिहा गरेको छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, कार्तिक १५, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.