×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ३ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

ग्रामिण सडकमा सकसको यात्रा

  •  
  • आइतबार, असोज २८, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता
    असोज २८ गते । बिजयी दशमी सुरु भएसँगै गाउँगाउँमा यात्रुबाहक सवारी साधन पुगेका छन् । वर्खा सकिएपछि दशै परेकाले यसवर्ष जिल्लाका अधिकाशं सडकमा बस पुगे पनि यात्रा भने कष्टकर रहेको यात्रुहरुको गुनासो छ ।

    जिल्लामा सञ्चालित यातायात व्यवासायी समितिलेहरुले यात्रुको चाप अुनसारको आवश्यक सवारी प्रवन्ध नगर्दा कष्टकर यात्रा गर्नुपर्ने बाध्यता रहेको सर्वसाधारणको भनाई छ । ‘भनेको बेला गाडी पाइदैन, बल्लबल्ल पाइयो भने पनि सिट पाइदैन’ आरुघाट बसपार्कमा भेटिएका सनबहादुर गुरुङले भने ‘चाडबाडको बेला वर्षेनी सधै यस्तै हो ।’ व्यवसायीले चाडपर्वका मौका छोपी नियमित क्यू भन्दा रिजर्भमा बढि बस चलाउँदा यात्रुको चाप थेग्न मुस्किल भएको कतिपय व्यवसायी बताउँछन् । ‘कतिजना काउन्टर कन्ट्याकमै छैनन, सक्नेलाई मन लाग्दी छ’ एक व्यवसायीले भने ‘क्यू अनुसार सबै हिड्ने हो भने यो समस्या नै आउँदैन ।’ नियमित क्यूमा चलेका बसहरुमा पनि टिकट पाउन मुस्किल भएको यात्रुहरुको गुनासो छ । ‘टिकट लिन आयो पहिलै बुक भईसकको हुन्छ, आफ्ना मान्छे हुनेले मात्र टिकट पाइरहेका छन’ बसपार्कमा भेटिएकी अञ्जु भण्डारीले भनिन ‘केटाकेटी साना छन सिट पाइदै घर पनि कसरी जानु ?’ ग्रामिण सडकमा बस चलाउँदै आएको यातायात व्यवसायी समिति गोरखाले भने जिल्लाका कुनै पनि रुटमा समस्या नरहेको दाबी गरेको छ ।

    केही दिन अघि मात्र सडक मर्मत गरेपछि गाउँगाउँमा गाडी पुगेकाले दशै मनाउन गाउँजाने र दशैका लागि किनमेल गर्न सदरमुकाम आउनेको चापले सो क्षेत्रमा चल्ने यात्रु बाहक बसहरु खचाखच भएका हुन् । केही अझै यो क्रम बढेर जाने देखिन्छ । अधिकाश बसहरुले क्षमता भन्दा बढि यात्रु बोक्ने गरेको पाइन्छ कतिपय स्थानमा भने जिप, भ्यान लगायत मालबाहक सवारी साधन समेत यात्रु बोक्न प्रयोग भएका देखिन्छन् । रिजर्भ भनेर हिड्ने अधिकाशं सवारी साधनले चर्को भाडा समेत असुलेको यात्रुको आरोप छ ।

    यसैविच जिल्लाका अधिकाशं सडकमा दशै अगाडी बस सञ्चालन भएपनि केही सडक भने मर्मत हुन नसकेको स्थानीयको गुनासो छ । केही दिन अघि जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाहरुको बैठकले अशोज २० गते सम्म गत वर्ष यातायात सञ्चालन भएका सबै सडक मर्मत गरी सवारी सञ्चालन गर्ने निर्णय गरेको थियो । पन्थडिही कडहरे, लुइँटेल भञ्याङ ठाँटीपोखरी लगायतका सडकमा रकम सुनिश्चित नभएको भन्दै ठेकेदारले मर्मतका लागि आनाकानी गरेका छन् ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, असोज २८, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.