कैलासबावु श्रेष्ठ/गोरखा
असोज २६ गते । गण्डकी प्रदेशको ११ जिल्ला मध्ये जिल्ला प्रहरी कार्यालय गोरखा प्रदेश स्तरमा उत्कृष्ठ प्रहरी घोषणा गरीएको छ ।
६३ औं प्रहरी दिवशको अवशरमा बिहीबार प्रदेश राजधानी पोखरामा आयोजित कार्यक्रममा ११ जिल्ला प्रहरी कार्यालय भन्दा गोरखा जिल्ला उत्कृष्ठ भएको घोषणा गरीएको थियो ।
पछिल्लो समय उत्तरी गोरखाबाट तस्करी हुने सुन, चाँदी प्रहरीले नियन्त्रणमा लिन सफल भएको र अन्य जिल्लाको तुलनामा गोरखा जिल्लाको शान्ति सुरक्षा अब्बल भएको भन्दै जिल्ला प्रहरी कार्यालय गोरखालाई प्रदेश स्तरको उत्कृष्ठ प्रहरी कार्यालय घोषणा गरीएको हो ।
प्रदेशमा गोरखा प्रहरी उत्कृष्ठ
प्रदेशमा गोरखा प्रहरी उत्कृष्ठ
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




















