×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ४९ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

दशै बिदामा पनि अदालतको विशेष खुल्ला रहने

  •  
  • बुधबार, असोज २४, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता
    दशै विदाको दिनमा पनि जिल्ला अदालतको विशेष सेवा खुल्ला रहने भएको छ । अदालतले मंगलबार एक सुचना जारी गर्दै सार्वजानिक बिदाको दिन बाहेक दशै बिदाको अन्य दिनमा बन्दीप्रत्यक्षीकरणको निवेदन सुनुवाई गर्ने र पक्राउ पूर्जी जारी गर्न अनुमती प्रदान गर्ने विशेष व्यवस्था खुल्ला रहने जनाएको छ । ‘दुई वटा जरुरी कामका लागि अदालत दशै विदाका दिन पनि खुल्ला हुन्छ’ श्रेस्तेदार गोबिन्द आर्चायले भने ‘सार्वजानिक बिदाका दिन भने हामी त्यो सेवा दिन सक्दैनौं ।’
    नजिकिदै गरेको विजया दशमीको सन्र्दभमा यही २४ गते घटस्थापना अर्थात बुधबारबाट कार्तिक ७ गर्ने कोजाग्रत पुर्णिमासम्म दशै विदा रहेपनि न्याय प्रशासन ऐन २०७३ को दफा २६ बमोजिम बन्दीप्रत्यक्षीकरणको निवेदन सुनुवाई तथा मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन २०७४ को दफा ९ बमोजिम पक्राउ पूर्जी जारी गर्ने अनुमती प्रदान गर्ने विशेष व्यवस्था खुल्ला रहने छ । ‘ऐनले तोके बमोजिम यी दुई व्यवस्था दशैमा पनि खुल्ला हुन्छ’ उनले भने ‘शनिवार र दशैको टिकाको दिन सार्वजानिक विदा हुने भएकोले ती दिनमा भने उक्त सेवा दिन पनि बन्द रहने छ ।’ चाडपर्वका बेला अपराधका घटना हुन सक्ने र उक्त घटनामा संग्लन व्यक्तिहरुलाई पक्राउ गर्न अदालतले पूर्जी जारी गर्नुपर्ने भएकाले कानूनमा विदाका दिन पनि अदालत खुल्ला राख्नुपर्ने प्रावधान राखिएको छ ।
    गैरकानूनी रुपमा थुनामा रहेका व्यक्तिले सार्वजानिक बिदाको दिन बाहेक जुनसुकै दिनमा पनि बन्दीप्रत्यक्षीकरणको निवदेन दर्ता गराउन सक्ने कानूनी व्यवस्था भएकाले उक्त प्रयोजनका लागि अदालत खुल्ला राख्ने गरिएको कानून व्यवसायीहरु बताउँछन् । अहिलेको नयाँ कानून अनुसार पक्राउ पूर्जी दिनका लागी पनि अदालत खुल्ला राख्नु पर्ने भएको हो । उक्त समयमा अदालयका अन्य काम कारवाही भने बन्द रहने जिल्ला अदालतका श्रेस्तेदार आचार्यको भनाई छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, असोज २४, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
    गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर
    गोरखामा बेबारिसे महिलाकाे शव फेला
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.