×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

लिगलिगे म्याराथुन तयारी अन्तिम चरणमा

  •  
  • बुधबार, असोज २४, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता
    यही अशोज २८ गते हुने नवौं लिगलिगे दौडको तयारी अन्तिम चरणमा पुगेको आयोजक लिगलिगकोट बिकास अभियानले बताएको छ । जिल्ला सदरमुकाममा पत्रकार सम्मेलन गर्दै दौडको तयारी अन्तिम चरणमा पुगेको आयोजकले बताएको छ । ‘हामी अन्तिम तयारीमा जुटिरहेका छौ’ लिगलिकोट बिकास अभियानका अध्यक्ष पुर्णबहादुर रानाले भने ‘सरसफाई र व्यवस्थापनको काम भइरहेको छ ।’
    गोरखा राज्यको उत्पत्ति भएको स्थान लिगलिगेकोट दौड जितेर राजा भएको परम्परालाई बचाइराख्न लिगलिगकोट बिकास अभियानले विगत ९ वर्ष देखि दौड प्रतियोगिता गर्दै आएको छ । यसवर्ष दौडको पुरस्कार राशी पनि बढाइएको छ । दौडमा पहिलो हुनेलाई राजा घोषणा गर्दै श्रीपेचको साथमा ६० हजार १ सय रुपैयाँ पुरस्कार दिईने आयोजकले जनाएको छ । प्रतियोगितामा दोस्रो हुनेलाई नगद ३५ हजार १ सय, तेस्रो हुनेलाई २५ हजार एक सय, चौँथोलाई १२ हजार एकसय, पाँचौँ हुनेलाई ७ हजार एकसय, मेडल प्रमाण पत्र पुरस्कार दिईने आयोजक समितिका अध्यक्ष रानाले दिए ।
    चेपे र मस्र्यादी नदिको दोभान चेपेघाट बाट सुरु हुने दौड ठाँटीपोखरी, बडडाँडा, सभाचौतारा, बिजुलेडाडाँ, खोल्डीगाउँ हुँदै नेपालको ऐतिहासिक स्थल लिगलिगकोटको कोटगढीमा पुगेर सकिने आयोजकले बताएको छ । १३ किलोमिटरको उक्त दौड पुरा गरेर जो पहिले पुग्छ उसलाई पहिलो पुरस्कारको साथमा राजा घोषणा हुँदै श्रीपेच पहि¥याइने रानाले बताए । प्रथम हुनेलाई राजा घोषणा गरी एक रात लिगलिगकोटमा राख्ने र गाडीमा राखेर बजार परिक्रमा गर्ने व्यवस्था मिलाएको छ ।
    बडडाँडाबाट कोटगडी सम्मको ५ किलो मिटर महिला खुल्ला दौडमा प्रयोगिता पनि सञ्चालन हुने अध्यक्ष रानाको भनाई छ । उक्त प्रतियोगितामा पहिलो हुनेले २० हजार ५, दोश्रो हुनेले १२ हजार ५, तेश्रो हुनेले ७ हजार ५ रुपैयाँका साथमा मेडल र प्रमाणपत्र पाउने छन् । १३ किलोमिटर दुरीको उक्त दौडमा खुल्लासँगै लिगलिगबासीको छुट्टै प्रतिस्पर्धा हुनेछ । जसमा साबिकको सातसय लिगलिग भित्रका धावकहरुले मात्र प्रतिस्पर्धा गर्न पाउनेछन् । उक्त विद्यामा पहिलो हुनेले २० हजार ५, दोश्रो हुनेले १२ हजार ५, तेश्रो हुनेले ७ हजार ५ रुपयाँका साथमा मेडल र प्रमाणपत्र पाउने छन् ।
    यसैगरी यस वर्ष देखि थप भएको १५ देखि १८ वर्ष सम्मका बालबालिकाहरुको लागि ३ किलोमिटरको दौड गरिने आयोजकले बताएको छ । उक्त प्रतियोगितामा पहिलो हुने ५ हजार १, दोश्रो हुनेले ३ हजार १, तेश्रो हुनेले २ हजार १ रुपयाँ मेडल र प्रमाणपत्र पुरस्कार पाउने आयोजकले बताएको छ ।उक्त दौड सम्पन्न गर्न २८ लाख ५५ हजार लागत अनुमान गरिउको छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, असोज २४, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.