×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • २ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

आवश्यक नीति बनाउ

  •  
  • मङ्गलबार, असोज २३, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    संपादकीय
    सरकारले एनजीओहरूलाई सुशासन कायम गर्न, पारदर्शी बन्न र जनताको पक्षमा काम गर्न निर्देशन दिने गरेको भए पनि केही एनजीओहरू सामाजिक हितमा भन्दा पनि व्यक्तिगत स्वार्थमा चुर्लुम्म डुबेका छन् । सरकारको फितलो अनुगमन, स्थानीय सरकार, प्रदेश र संघको निर्वाचन पछि आवश्यक नीति नियम नबन्दा प्रशासनिक संक्रमणकालको फाइदा एनजीओहरूले अहिले पनि उठाइरहेका छन् । चिल्ला र मिठा कुरा गरी कागजमा केही काम देखाएर करोडौं रकमका योजनाहरूमार्फत व्यक्तिगत स्वार्थ पूरा गर्ने गरेको एनजीओ माथि आरोप लाग्ने गर्छ । जिल्ला प्रशासन कार्यालय दर्ता हुने गैरसकारी सस्थाहरुले सामाज कल्याण परिषदमा आवद्ध भएर साबिकको जिल्ला बिकास समितिमा कार्यक्रम बुझाई काम गर्ने गर्थे । अहिलेको जिल्ला समन्वय समितिमा उक्त कामको अख्तियारी आएको छैन । स्थानीय सरकारले एनजिओ सञ्चालनका लागि आवश्यक नीति नियम पनि बनाउन सकेका छैन । काम भन्दा बढि तालिम, गोष्ठी र सेमिनारमा पैसा गर्ने गर्ने गैरसकारी सस्थालाई अब स्थानीय तहले आफ्नो अनुकुलमा लगाउन सक्नु पर्छ । एनजीओका नाममा भएको ब्रह्मलुट, समाजमा फैलाउने द्वन्द्वलाई बढावा होइन स्थानीय प्रशासन र सरकारले कारबाहीका दायरामा ल्याएर न्यूनीकरण गर्नुपर्छ । हरेक स्थानीय तहले आफ्नो निति तथा कार्यक्रमका आधार स्थानीय तहलाई स्वीकृती दिने, सोही अनुसार बजेट खर्च गराउने र प्रभावकारी अनुगमनका लागि नीति नबनाउने हो भने बिकासका साझेदार मानिने गैरसकारी सस्थाबाट लाभ लिन सक्ने अबस्था रहदैन । त्यसैले अब गैरसकारी सस्था सञ्चालनका लागि आवश्यक मापदण्ड र निति बनाउन जरुरी छ । तब मात्र गैरसकारी सस्थाले खर्च गरेको रकम स्थानीयको हितमा प्रयोग हुन सक्छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, असोज २३, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.