गोरखा समाचारदाता
जबरजस्ती करणी उद्योगमा एक युवक प्रक्राउ परेका छन् । जिल्लाको पालुङटार नगरपालिका वडा नम्बर ९ चालिसे डाँडाका अन्दाजी २० वर्षिय दिनेश परियारले ४० वर्ष एक महिलालाई जबरजस्ती करणी उद्योग गरेको भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । आरोपी परियार बिरुद्ध जवरजस्ती करणी उद्योग शिर्षकमा मुद्धा दर्ता गरी म्याद थप गरेर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ । पछिल्लो समय गोरखा सहित देशभर जबरजस्ती करणी र उद्योगका घटना बढेको भन्दै सर्बत्र चिन्ता व्यक्त हुन थालेको छ ।
जवरजस्ती करणी उद्योगको आरोपमा एक युवक प्रक्राउ
जवरजस्ती करणी उद्योगको आरोपमा एक युवक प्रक्राउ
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


