गोरखा समाचारदाता
कम्पयुटर एसोसिएसन नेपाल महासघं जिल्ला शाखा गोरखाको पाचौँ बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
क्यान महासंघ जिल्ला शाखा गोरखाको आयोजना भएको कार्यक्रममा गत वर्षको गतको वर्ष कार्यप्रगति र आगामी वर्ष कार्ययोजनाको बारेमा छलफल भएको बताए ।
जिल्ला शाखाका अध्यक्ष प्रेमध्वज थापाको अध्यक्षता तथा गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्त, क्यान महासघंका केद्रिय उपाध्यक्ष सुनेना घिमिरे पाण्डे, सचिव जगनबहादुर गुरुङ, केन्द्रिय सदस्य अशोक रानामगर, गण्डकी प्रदेशका उपाध्यक्ष तुलसी पाण्डे, जिल्ला शाखाका संस्थापक सल्लाहाकार कैलाशबाबु श्रेष्ठ, गोरखा उधोग बाणिज्य महासघंका द्धितीय उपाध्यक्ष भवानबाबु मास्के,नेपाल पत्रकार महासघंका अध्यक्ष किशोरजगं थापा, निमार्ण व्यवसायी सघंका सदस्य राजु लामिछाने लगायतले मन्तव्य राखेका थिए ।




















