×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • २ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ६ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ९ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ११ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १२ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

विद्यालय पुनर्निर्माणमा भारतको ५३ करोड, आफ्नै कन्सल्ट्यान्ट हुनुपर्ने भारतको शर्तले काम अघि बढेन

  •  
  • शनिबार, असोज ०६, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    किरण लोहनी

    गोरखा – भूकम्पले भत्काएका गोरखाका १० विद्यालयको पुनर्निर्माणका लागि भारत सरकारबाट ५३ करोड रुपैयाँ प्राप्त भएको छ ।

    लामो समयदेखि अन्यौलमा रहेका विद्यालय भवन पुनर्निर्माणका लागि यो वर्ष त्यो रकम प्राप्त भएको हो । भारत सरकारले विद्यालय लगायत संरचना पुनर्निर्माणका लागि दुई खर्ब रुपैयाँ सहयोग गर्ने घोषणा गरेको थियो ।

    त्यही क्रममा नेपाल सरकारमार्फत राष्ट्रिय पुनर्निर्माण प्राधिकरण हुँदै शिक्षा अन्तर्गतको जिल्ला आयोजना कार्यान्वयन इकाईमा ५३ करोड रुपैयाँ प्राप्त भएको इकाई प्रमुख रामप्रसाद आचार्यले बताउनुभयो । रकम प्राप्त भए पनि तत्काल विद्यालयको पुनर्निर्माण भने नहुने भएको छ । ‘पैसा आए पनि भवन निर्माणको प्रक्रिया कसरी अघि बढाउने भन्नेबारे टुंगो लागेको छैन’, उहाँले भन्नुभयो, ‘भारतीय पक्षले आफैले कन्सल्ट्यान्ट छनौट गरी भवन निर्माण अघि बढाउने बताएको छ ।’

    तर कन्सल्ट्यान्ट छनौट गरी नपठाएका कारण डीपीआर सकिएका ३ विद्यालयको भवन निर्माण सुरु हुन सकेको छैन । जिल्ला आयोजना कार्यान्वयन इकाईले तारा मावि छेवेटार, महालक्ष्मी मावि लक्ष्मीबजार र रत्नलक्ष्मी मावि डुम्रिडाँडाको डीपीआर तयार पारेको छ । डीपीआर भारतीय पक्षले स्वीकृत गरी टेण्डर प्रक्रिया समेत सुरु भैसकेको छ । तर भारतीय कन्सल्ट्यान्टमार्फत भवन निर्माण गर्नुपर्ने भारतीय शर्तका कारण अझै अन्यौल रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अधिकारीहरुले बताएका छन् । भारतले बनाउने १० मध्ये ६ विद्यालयको भने विस्तृत आयोजना प्रतिवेदन डीपीआर नै बनेको छैन ।

    अमरज्योति जनता मावि लुइँटेलको डीपीआर भारतीय पक्षले अस्वीकृत गरेपछि फेरि नयाँ प्रतिवेदन बनाएर पठाइएको जिल्ला आयोजना कार्यान्वयन इकाईका प्रमुख आचार्यले बताउनुभयो ।

    गण्डकी मावि थूमी, मञ्जुश्री मावि काशीगाउँ, कृष्णज्योति मावि गाँखु, सूर्योदय मावि घ्याल्चोक, बुद्ध मावि सिर्दिवास र जागेश्वर मावि बोर्लाङको भने डीपीआर नै बनेको छैन ।

    भूकम्पलगत्तै भएको दातृ निकायको सम्मेलनका क्रममा गरेको सहयोगको प्रतिबद्धता अनुसार विद्यालय भवन निर्माणमा भारत सरकारले सहयोग गर्न लागेको हो । भवन बाहेक विद्यालयमा आवश्यक पर्ने अरु सबै पूर्वाधार पनि बन्ने गरी सम्झौता भएको शिक्षा अन्तर्गतको जिल्ला आयोजना कार्यान्वयन इकाईका प्रमुख आचार्यले बताउनुभयो ।

    ujyaaloonline

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, असोज ०६, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
    गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर
    गोरखामा बेबारिसे महिलाकाे शव फेला
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.