×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३३ मिनेट अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ४ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ६ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ६ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ६ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

बिकास निर्माणमा उदासिनता

  •  
  • शुक्रबार, असोज ०५, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    संपादकीय
    जिल्लामा ठुला महत्वका विभिन्न बिकास निर्माणका काम भईरहेका छन् । भुकम्प आपत्तकालिन साहयता आयोजना अन्र्तगत जिल्लाका दुई महत्वपुर्ण सडकहरु कालोपत्र हुँदैछन् । मध्यपहाडी लोकमार्गको काम भईरहेको छ । बुढिगण्डकी जलबिद्युत आयोजना निर्मााणका लागि मुआब्जा बितरणको काम भईरहेको छ भने अन्य विभिन्न ठाउँमा लघु जलविद्युत आयोजना पनि बनिरहेका छन् । मनकामना मन्दिर जिर्णोद्धार भर्खरै सकिएको छ, गोरखकाली मन्दिर पुर्नमिार्ण जिल्लाका धार्मिक तथा ऐतिहासिक क्षेत्रहरुको पुर्ननिर्माण कार्य भइरहेको छ भने भुकम्पले क्षति पुगेका अधिकाशं सरचनाहरु निर्माणको क्रममा छ । जिल्लाका केही महत्वपुर्ण सरकारी कार्यालय निर्माण, भुकम्पको केन्द्रबिन्दु बारपाकमा स्मृतिपार्क निर्माण, विद्यालय स्वास्थ्य संस्था र व्यक्तिका निजीघरहरु पनि बनिरहेका छन् । जिल्लामा ठुलो मात्रामा यति धेरै पुर्वाधार बिकासको काम भईरहदाँ सरोकारवालाहरुले त्यसको गुणस्तरमा त्यतिधेरै ध्यान दिइएको पाइदैन् । कहाँ कस्तो काम भइरहेको छ भन्ने बारे सरोबारवाहरुले जानकार बिहिन छन् । अधिकाश काममा प्रगती राम्रो छैन । तर पनि सरोकारवालाहरु चुपचाप नै देखिन्छन् । कतिपय आयोजनाको निर्माण कार्य अलपत्र देखिन्छ । कतिपय सम्पन्न गर्ने बेला सम्म सुरु नै हुन सकेका छैनन् । लामो समय पछि स्थानिय तहमा जनप्रतिनिधी पनि निर्वाचित भएका छन् । उनीहरुको मुख्य काम विकास निर्माणलाई जोड दिनु नै हो । स्थानीय स्तरमा भए गरेका कामको अनुगमन गरी प्रभावकारी काम गराउनु जनप्रतिनिधीको दायित्व पनि हो । जिल्लाको विकास निर्माणमा लागि नपर्ने हो भने गोरखा सर्मृद्ध हुन सक्दैन त्यसैले बिकास निर्माणका काम सबैले ध्यान दिनु आवश्यक छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, असोज ०५, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.