×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १३ घण्टा अघि

आज कुशे औँसी
  • १६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १६ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १७ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • १ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

गोरखा दरर्बार जिर्णोद्वार सुचारु (फोटो फिचर)

  •  
  • बिहिबार, असोज ०४, २०७५ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कैलासबावु श्रेष्ठ/गोरखा

    असोज ४ गते । निर्माण सम्झौता भएर पनि जिर्णोद्वारको काम हुन नसकेको गोरखा दरर्बारको काम सुरु भएको छ ।

    ०७२ बैशाख १२ गते आएको बिनाशकारी भूकम्पले कामै नलाग्ने गरी क्षेति पुर      याए पछि दरर्बारको भागलाई जिर्णोद्वार गनुपर्ने भन्दै पुरातत्व विभागले टेण्डर आब्हान गरेको थियो । विभाग र ठेकेदार कम्पनी बिच ०७४ माघ अघी नै सम्झौता भए पनि ०७५ साल भाद्र पहिलो साता सम्म पनि काममा चासो नदिएको ठेकेदार कम्पनीले काम सुचारु गरेको छ ।

    काम गर्ने कामदार, पानी तथा निर्माण सामाग्री अभाव तथा ठेक्का लगाए पछि नक्सा परिवर्तनका कारण जिर्णोद्वारमा ढिलाई भएको ठेकेदार कम्पनी साइड ईन्चाज भूवन खड्काले बताए ।

    निर्माण सामाग्री दरर्बार सम्म ल्याउन कामदार अभाव, पानी तथा निर्माणका लागि मजदुर अभाव भएको भन्दै ठेकेदार कम्पनी सिबाको कष्ट्रक्सन काठमाण्डौ र पञ्चशिला जेभीका खड्काले बताए । ‘हामीले अहिले काम गरी रहेको माईक्रो पाईलीङ्गको लागि नेपालमा दक्ष कामदार नभए पछि भारतबाट झिकाएर काम लगायौ । त्यस कारण पनि केही समय काम ढिला भएको जस्तो भएको हो । तर गत बर्षको पुस माघमा भएको सम्झौता पुन ०७५ सालको जेष्ठ महिनामा आएर डिजाइन परिवर्तन हुनु र स्विकृती यसै आ.ब.को साउनमा मात्र भएकोले पनि काममा ढिला भएको हो’ भन्छन खड्का ।

    सम्झौता अवधी अनुसार काम सम्पन्न गर्न १७ महिना बाँकी छ । बाँकी अवधीमा काम सम्पन्न गरी सक्ने ठेकेदार कम्पनीले जनाएको छ ।

    यसै बिच पुरातात्विक दरर्बारमा क्रंकिट गरीएको भन्दै सबत्र बिरोध हुन थालेको छ । जिर्णोद्वारका क्रममा मन्दिर भत्काउदा जगमा पानी फेला परेको भन्दै विभागले नै नक्सा परिवर्तन गरी माईक्रो पाईलिङ्ग गर्न पुनः सम्झौता गरेको थियो ।

    शाह वंशिय इतिहासको सबै भन्दा पुरानो गोरखा दरर्बार भत्काउने क्रममा जग मुनि प्वाल भेटिएको थियो । पहरा माथि रहेको उक्त दरबारको जग मुनि ओढार जस्तो भाग देखिए पछि पुरातत्वको एक विशेषज्ञ टोलीले अध्ययन गरेको थियो । अध्ययन टोलीले दिएको सुझाव अनुसार दरबार भत्काउने क्रममा जमिन मुनिको भाग कमजोर देखिए पछि माईक्रो पाईलिङ्ग गरीएको हो ।

    तात्कालिन राजा रामशाहको पालामा बिक्रम संम्बत १६६६ ताका बनेको अनुमान गरीएको छ । दरबार कहिले र कुन समयमा बन्यो भन्ने कुराको भने अहिले सम्म लिखित प्रमाण भेटिएको छैन् ।

    मन्दिर ४ करोड ३७ लाख लागतमा निमार्ण हुन लागेको हो ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, असोज ०४, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.