कैलासबावु श्रेष्ठ/गोरखा
असोज ३ गते । संविधान दिवस गोरखामा पनि भब्य रुपमा सम्पन्न भएको छ ।

मुल समारोह समिति गोरखा नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा ठुलो आगन देखी विभिन्न झाँकी सहित कवर्डहलमा कार्यक्रम सम्पन्न भएको थियो ।

सरकारी स्तरबाट यो नै भब्य कार्यक्रम भएको सर्व साधारणले महशुस गरेको थियो ।

कार्यक्रम स्थलमा उचित बसाईको ब्यवस्था नभएको कारण कार्यक्रम समापन भन्दा पहिले नै सर्व साधारण कार्यक्रम हलबाट बाहिरीएका थिए ।



