×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ७ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ९ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ९ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ९ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

बन्यो मनकामना मन्दिर

  •  
  • बिहिबार, भदौ २८, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    नरेन्द्र ढकाल/गोरखा
    भाद्र २८ गते । नेपालकै ऐतिहासिक मनकामना मन्दिरको जिर्णोद्धार कार्य सम्पन्न भएको छ । २०७२ असारबाट निर्माण सुरु गरिएको मन्दिर पुर्ननिर्माणको काम सकिएको मनकामना जिर्णोद्धार समितिका संयोजक नरेन्द्रबाबु श्रेष्ठ जानकारी दिए । ‘पुरात्वले गरेको स्टमेट अनुसार मन्दिर निर्माणको सकियो’ उनले भने ‘जिर्णोद्धारका लागि बनाइएको खट पनि झिकिसकेका छौ ।’ झण्डै १३ करोड लागतमा निर्माण भएको उक्त मन्दिरमा १८ किलो २०० ग्राम सुन खर्च भएको छ । ‘सबै खर्च यकिन भइसकेको छैन’ उनले भने ‘अडिट गरेपछि मात्र थाहा हुन्छ हाम्रो अनुमानमा १२÷१३ करोड खर्च भएको छ ।’ जिर्णोद्धार समितिले वर्षेनी अडिट गरे पनि मन्दिर निर्माण सम्पन्न भएपछि एकमुस्ट अडिट गरेपछि खर्च विवरण सार्वजानिक गर्ने उनले बताए ।
    मन्दिर निर्माण सम्पन्न भएपनि आँगनमा ढुङ्गा छाप्ने काम बाँकी रहेकाले अहिले नै भक्तजनका लागि भने खुल्ला गरिएको छैन् । ‘मन्दिर बाहेक बाहिरको काम बाँकी छ’ उनले भने ‘त्यो काम छिट्टै सकियो भने दशैबाट भक्तजनका लागि मन्दिर खुल्ला गर्ने सोच बनाएका छौ ।’ करिब ४ सय वर्ष पहिले बनेको उक्त मन्दिर परिसरमा छापिएको ढुङ्गा पनि पुरानो भएकाले नयाँ ढुङ्गा छाप्ने तयारी भईरहेको छ । आगनको भुइँमा छाप्नका लागि नुवाकोटबाट ढुङ्गा खरिद गरी ल्याए पनि कच्ची सडकमा यातायात सञ्चालन हुन नसक्दा मन्दिरसम्म ढुवानी हुन सकेको छैन । ‘ढुङ्गा ल्याएर तल राखेका छौ, यहाँ सम्म आउने बाटो सबै भत्किएको छ’ संयोजक श्रेष्ठले भने ‘ढुङ्गा ल्याउन सके आइतबार÷सोमबारबाटै छाप्ने काम सुरु हुन्छ ।’ कच्ची सडक मर्मतका लागि वडा कार्यालयसँग समन्वय गरिरहेको उनले बताए ।
    मन्दिरको पछाडीपट्टिको टेवा पर्खाल निर्माणका लागि पुरात्वले स्टेमट तयार गरिरहेको छ । उक्त मन्दिरसँगै रहेको क्षेत्र बिकास समितिका भवन पनि भूकम्पले भत्काएको छ । मन्दिरका परेवा बस्ने घर पनि बनाउने काम पनि बाँकी रहेको संयोजक श्रेष्ठले बताए । ‘परेवा बस्ने घर अत्यान्त जरुरी छ, नत्र भने परेवाले मन्दिरको छाना बसेर सबै फोहोर गरिदिन्छन’ उनले भने ‘क्षेत्रबिकास समितिको भवन लगायतका अन्य कुराहरु बन्दै गर्छन, हामी मन्दिर खुल्ला गर्छौं ।’
    गत वर्ष नै निर्माण सम्पन्न गर्ने भनिएको उक्त मन्दिर भूकम्प, नाकाबन्दी, काठ अभाव लगायतका कारणले तोकिएको समय भन्दा झण्डै एक वर्ष ढिलो सम्पन्न भएको हो । नेपालकै ऐतिहासिक मनकामना मन्दिरमा दिनहुँ हजारौ भक्तजनहरुले पुजाआजा गर्ने र्छन् । अहिले मन्दिरको हातामा जस्ताले बारिएको प्रतिमा स्थलबाट पूजाआजा भइरहेको छ । नयाँ मन्दिरबाट पुजा सुरुचारु गरेपछि भक्तजनको चाप झनै बढ्ने विश्वास गरिएको छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, भदौ २८, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.