×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ४८ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

वर्खाले अलमलममा स्थानीय तह

  •  
  • बुधबार, भदौ २७, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    जिल्लाका अधिकाशं स्थानीय तहले वर्खाको कारणले काम गर्न नसकिएको बताएका छन् । अधिकाशं ग्रामिण इलाकामा रहेका गाउँपालिकाको केन्द्र सम्म आउजाउमा पनि समस्या हुँदा अन्य काम गर्न नसकिएको उनीहरुको भनाई छ । ‘हाम्रो पहिलो प्राथमिकता अबरुद्ध सडक सुचारु गर्नु हो’ बारपाक सुलिकोट गाउँपालिकाका प्रमुख विष्णु भट्टले भने ‘बर्खाका कारण सडक मर्मतको काम गर्न पाएका छैनौं ।’ असार मसान्त अगाबै नीति तथा कार्यक्रम र बजेट ल्याएका स्थानीय तहहरुले वर्खाको कारण बिकास निर्माण काम गर्न नपाए पनि आन्तरिक तयारी भइरहेको बताएका छन् । ‘योजनाको काम सुरु हुन सकेको छैन, तयारीमा चाँही छौं’ पालुंटार नगरपालिकाका प्रमुख दिपकबाबु कंडेलले भने ‘अब केही दिनमा वडाहरुमा काम सुरु हुन्छ ।’ पालुंटारमा रकम अख्तियारी आइसकेको उनले बताए । कतियपय स्थानीय तहमा भने रकम अख्तियारी पनि नआउँदा समस्या भएको स्रोतले बताएको छ ।

    यता गोरखा नगरपापालिकाले भने मंगलबारबाट योजना सम्झौता नै सुरु गरेको छ । ‘वर्खाले काम गर्न दिएन, पानी केही कम भएको छ’ गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले भने ‘अब धमाधम काम सुरु हुन्छ ।’ गोरखा नगरपालिकाले अशोज भित्र योजना सम्झौता सम्पन्न गर्ने लक्ष्य लिएको छ । सोही अनुरुप सम्पूर्ण वडाहरुलाई पत्राचार गरिसकिएको नगरपालिका श्रोतले बताएको छ । ‘योजना सम्झौता गराउँनुस् भनेर वडाहरुमा पत्राचार गरिसकेका छौ’ उनले भने ‘केही दिनमा प्राविधिक टोली पठाएर काम सुरु गरिहाल्छौं ।’ अहिले वडा कार्यालयलहरुले योजना सम्झौताका लागि उपभोक्ता समिति गठनको काम गरिरहको भन्दै उनले केही दिनमा ठूला ठेक्काको पनि सूचना जारी हुने बताए । गोरखा नगरपालिकाले जेठ १५ भित्र योजना सम्पन्न गर्ने समयसिमा बनाएको छ ।

    सदरमुकाममा रहेका गोरखा नगरपालिकाको कार्य सम्पदानमा समेत वर्खाले असरको गरेको बताइरहदा गाउँमा रहेका स्थानीय तहले काम गर्न सकेका छैनन् । ‘मेरा गाउँपालिका भित्रको सडक मर्मत गरिसकेको छु तर अन्यत्रको बाटो नबन्दा केही यातायात चल्न सकेको छैन’ आरुघाट गाउँपालिकाका प्रमुख पुर्ण बहादुर दाहालले भने ‘बाटो नहुँदा सम्म केही काम गर्न सक्ने अबस्था छैनन ।’ अहिले आवतजावतमा समेत समस्या भएको भन्दै जनअपेक्षा अनुसारको काम गर्न नसकेकीको बताएका छन् । यस वर्ष लामो समय पानी परेकाले जिल्लाका अधिकाशं कच्ची सडक ठप्प भएपछि स्थानीय तहको काम समेत प्रभावित भएको हो । अधिकाशं बैंक तथा वित्तिय सस्था सदरमुकाममा छन् । वर्खाको कारणले गर्दा आर्थिक कारोवारमा समेत समस्या भएको छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, भदौ २७, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
    गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर
    गोरखामा बेबारिसे महिलाकाे शव फेला
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.