हरितालिका तिजका अवसरमा गोरखा नगरपालिकाकी उपप्रमुख विना कुमारी श्रेष्ठले शुभकामना ब्यक्त गरेकी छिन् ।
मंगलबार शुभकामना सन्देश जारी गर्दै उप प्रमुख श्रेष्ठले तिजलाई तडक भडक नबनाउन आग्रह समेत गरेकी छिन् ।
धार्मिक र साँस्कृतिक तथा सद्भावको प्रतिकका रुपमा रहेको हरितालिका तिजलाई सरल र सहज रुपमा मनाउन आह्वान गर्दै उनले गोरखा नगरपालिका लगायत देश विदेशमा रहेका सम्पूर्ण नेपालीहरुको सुख शान्ती र उत्तरोत्तर प्रगतीको कामना गर्दै शुभकामना ब्यक्त गरेकी छिन् ।




















