जिल्लाकै सबैभन्दा पूरानो शक्ति माध्यामिक विद्यालयको ब्यवस्थापन समितीको अध्यक्षमा रामबाबु जोशी चयन भएका छन् । पाटेचौरमा अवस्थित विद्यालयको अन्य सदस्यहरुमा तोप प्रसाद श्रेष्ठ, श्रीकृष्ण श्रेष्ठ, सर्मिला श्रेष्ठ र हिरादेवी श्रेष्ठ चयन भएको विद्यालयका शिक्षक राजु कुमार श्रेष्ठले जानकारी दिएका छन् । उनिहरु ३ बर्षे कार्यकालका लागि चयन भएका हुन् ।
शक्तिको ब्यवस्थापनमा जोशी
शक्तिको ब्यवस्थापनमा जोशी
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


