गोरखा समाचारदाता
कर्मचारी युनियनको २८ औं स्थापना दिवश मनाइएको छ ।
युनियनका अध्यक्ष लेखबहादुर श्रेष्ठको अध्यक्षता तथा नेपाली काँग्रेसका सहसचिव नारायण लामिछानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गोरखा नगरपाालीकाका प्रमुख राजराजन पन्त, कर्मचारी युनियनका केन्द्रिय सदस्य एकराज अम्गाई, वडा नम्बर ६ अध्यक्ष नारायण अर्याल, आधिकारीक ट्रेड युनियनकी उपाध्यक्ष सरुणा पोखेरेल, युनियनकी उपाध्यक्ष कल्पना दुवाडी लगायतले मन्तव्य राखेका थिए ।
युनियनले आफ्नो स्थापना दिवशको अबसरमा कर्मचारीहरु विच चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम समेत गरेको थियो ।


