×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • २ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ६ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ९ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ११ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १२ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १२ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

होटल संघले अझै पाउन सकेन नयाँ नेतृत्व

  •  
  • मङ्गलबार, भदौ १९, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    नरेन्द्र ढकाल/गोरखा
    भाद्र १९ गते । अध्यक्षमा सहमती नभएपछि अधिवेशन स्थगित भएको होटल व्यवसायीसंघ गोरखाले झण्डै १ महिना बित्दा समेत नयाँ नेतृत्व पाउन सकेको छैन् । साउन २६ गते नाटकिय रुपमा भएको अधिवेशनमा निर्वतनमान अध्यक्ष भाईचन्द्र श्रेष्ठ, सचिव मानप्रसाद धिताल र व्यवसायी अञ्जनबाबु खत्रीले अध्यक्ष पद दाबी गरेपछि अधिवेशन स्थगित भएको थियो । निवर्तमान अध्यक्ष श्रेष्ठ, पुनः अध्यक्ष नहुने संकेत नदेखिएपछि एक्कासी कार्यक्रम स्थलबाट भागेको अन्य आकाक्षीहरुको आरोप छ । ‘यो गतिरोध अन्त्य हुनुपर्छ पर्छ भन्ने मेरो धारणा हो’ अध्यक्षका प्रत्यासी मान प्रसाद धितालले भने ‘व्यवसायीको छाता सस्थालाई यसरी अनिर्णयको बन्दी बनाउनुहुन्न ।’
    उता श्रेष्ठले भने संस्थाको बिद्यान विपरित अराजक व्यक्तिहरुले नेतृत्व हत्याउने प्रयास गरेपछि आफू पछाडी हटेको दाबी गरेका छन् । ‘यो निराधार हल्ला हो, केही अराजक व्यक्तिले अनावश्यक अफवा फैलाएका हुन्’ उनले भने ‘म होटल सघंको नेतृत्व सुम्पन आतुर छु ।’ अधिवेशन स्थगित गरेर भम्रणमा निस्किएका उनी केही दिन अघिमात्र नेपाल फर्किका छन् । छिट्टै अधिवेशन गरी नयाँ नेतृत्व चयन गर्ने योजना उनको छ । ‘म बिधानत चल्ने मान्छे हुँ, अञ्जन खत्री ढोकाबाट छिर्नुको सट्टा झ्यालबाट प्रवेश गर्न खोज्नु भयो’ उनले भने ‘हैसियत नपुगेको मान्छेलाई म जत्तिको मान्छे नेतृत्व सुम्पन्ने कुरै आउँदैन ।’ होटल व्यवसायी संघको बिधानमा अध्यक्ष हुनका लागि एक पटक पदाधिकारी बन्ने पर्ने प्रावधान रहेको उनको दाबी छ ।
    सुरुमा व्यवसायी भेला भनेर बोलाइएको कार्यक्रम, पछि साधरण सभा तथा अधिवेशनमा रुपान्तरण गरिएको थियो । अध्यक्ष बाहेकका सबै पदाधिकारी र सदस्यहरु सर्बसम्बत भएका बेला एकअर्कामा आरोप प्रत्यारोप गरी स्थगित भएको अधिवेशन अहिले सम्म हुन सकेको छैन् । निर्वतमान अध्यक्ष श्रेष्ठले धिताललाई अध्यक्ष पद छोड्ने संकेत गरेपनि, धितालले व्यवसायी खत्रीलाई समर्थन गरेपछि बिवाद उत्र्कषमा पुगेको हो ।
    झण्डै एक महिना देखि अधिवेशन स्थगित हुँदा पनि निर्वाचन समितिले आवश्यक पहल नगरेको होटल व्यवसायीहरुले आरोप लगाएका छन् । पुरानो कार्यसमिति भंग गरेर अध्यक्ष बाहेक सबै पदमा सर्वसम्बत भएको अबस्थामा समितिले निर्वाचन गराएर भए पनि अध्यक्षको टुंगो लगाउनुपर्ने उनीहरुको माग छ । यता निर्वाचन समितिका संयोजक धिरज बहादुर मास्केले भने निर्वतमान अध्यक्ष श्रेष्ठ बिदेश भ्रमणबाट फर्केकाले छिट्टै छलफल गरेर गतिरोध अन्त्य गर्ने दाबी गरेका छन् । ‘उहाँहरु फर्किसक्नुभएको छ, सबै पक्षसँग छलफल गरी आवश्यक निर्णय लिन्छौ’ मास्केले भने ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, भदौ १९, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.