×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १६ घण्टा अघि

आज कुशे औँसी
  • १९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २० घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

भूकम्प यता रुपीनाला पास ठप्प

  •  
  • बिहिबार, भदौ ०७, २०७५ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    नरेन्द्र ढकाल/गोरखा
    भाद्र ७ गते । चुमनुब्री गाउँपालिका वडा नम्बर ३ सिद्र्धिबासमा भूकम्प लगतै गएको पहिरोका कारण अबरुद्ध भएको रुपिनाला पास हाल सम्पन्न सञ्चालनमा आउन सकेको छैन् । रुपिनाला पास नजिकै माथि डाडाँबाट खसेको पहिरोले पदमार्ग भत्काएपछि आवतजावजका लागि अन्य बिकल्प नभएको धार्चे मनास्लु पर्यटन बिकास समितिका अध्यक्ष साने गुरुङले बताए । ‘ठूलो पहिरो गएको छ, पन्छाउन सकिएको छैन’ उनले भने ‘अर्को तिरबाट जाने अरु बिकल्प पनि छैन् ।’ तीन वर्षसम्म उक्त पहिरो हटाउनका लागि पटक÷पटक प्रयास गर्दा पनि कतै बाट सहयोग उपलब्ध हुन नसकेको उनले बताए । अहिले चुमनुब्री गाउँपालिका, मनासलु क्षेत्र संरक्षण आयोजना लगायतको सहयोगमा ट्रयाक मात्र खोल्न लागिएको छ । ‘थोरै पैसाले पहिरो फाल्न सक्ने अबस्था छैन’ उनले भने ‘ट्रयाक्क मात्र खोल्न सकिन्छ की भनेर लागिरहेका छौं ।’
    गत वर्ष जिल्लाबाट गएको प्राबिधिक टोलीले उक्त पहिरो पन्छाउनका लागि १५ लाख लागत सहितको स्टमेट तयार गरेको थियो । उक्त रकम कहीँबाट उपलब्ध नभएपछि अहिले ५ लाख रकम जुटाएर ट्रयाक खोल्न लागिएको गुरुङले बताए । ‘सबै पहिरो फाल्न १५ लाख लाग्छ भन्ने इन्जिनियरको स्टमेट छ, बल्ल÷बल्ल ५ लाख जुटाएका छौ’ उनले भने ‘त्यसले सामान्य हिढडुल गर्न मिल्ने सम्म पाउन सकिन्छ की ?’ यही भाद्र १४ गते मनास्लु क्षेत्र संरक्षण आयोजना एमक्यापका प्राविधिक, चुमनुब्री गाउँपालिकाका जनप्रतिनिधिकहरु, धार्चे मनास्लु पर्यटन बिकास समितिका अध्यक्ष साने गुरुङ लगायतका सरोकारवालाहरुको टोलीले पहिरोको स्थलगत अवलोकन गरी पहिरो पन्छाउने काम सुरु गर्ने बताईको छ ।
    उक्त पदमार्ग बन्द हुँदा रुपिनाला पास गर्ने पर्यटकहरु त्यता तर्फ जान पाएका छैनन् । तिन वर्ष देखि अबरुद्ध उक्त पदमार्ग यस वर्ष पनि सञ्चालनमा नआउने खतरा बढेको छ । भाद्र अशोज बाट उक्त पदमार्गमा जानका लागि उपर्युक्त समय मानिन्छ । रुपीनालालाई मनास्लु क्षेत्रको दोश्रो ठूलो नाका मानिन्छ । भूकम्प अघि सयौं पर्यटकले रुपीनाला पास गर्ने गरेको भएपनि त्यसको स्पष्ट लगत भने उपलब्ध हुन सकेको छैन । ‘गाइडहरुले रुपीनाला कस्तो छ भनेर सोध्नुहुन्छ, बाटो नै छैन जानसकिदैन भनेर फर्काउन गरेको छु’ उनले भने । लार्केपास भने सो क्षेत्रको सबै भन्दा ठूलो नाका हो । भूकम्पका कारण मनास्लु पदमार्गका विभिन्न ठाउँमा गएको पहिरो पन्छाउन नसक्दा धेरै ठाउँहरु जोखिम युक्त रहेको स्थानीयहरु बताउँछन् । उत्तरी गोरखा जाने एकमात्र पैदल मार्ग जोखिमयुक्त हुँदा सो क्षेत्रका स्थानीयहरु कष्टकर यात्रा गर्न बाध्य छन् ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, भदौ ०७, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
    जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन
    गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.