×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • १ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ६ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ९ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सिद्धि गणेशले कमायो २४ लाख

  •  
  • सोमबार, साउन २८, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता
    सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि.ले गत आर्थिक बर्षमा २४ लाख भन्दा बढि नाफा कमाएको छ । गोरखा नगरपालिका ६ हरमटारीमा रहेको संस्थाले आर्थिक बर्ष २०७४÷०७५ मा २४ लाख १७ हजार १ सय ७ रुपैयाँ खुद मुनाफा भएको जनाएको छ । ९ सय ११ शेयर सदस्य रहेको संस्थाले कुल मुनाफा भएको ५० प्रतिशत रकम शेयर सदस्यहरुलाइ बाड्ने बताएको छ ।

    आईतबार सदरमुकाममा पत्रकार सम्मेलन गर्दै संस्थाका अध्यक्ष अच्युतलाल श्रेष्ठले संस्थाको कुल पुँजी २ करोड ९५ लाख ७ हजार ८ सय रहेको बताएका छन् । त्यस्तै कुल सम्पत्ती १३ करोड ८७ लाख ३१ हजार ३६ रुपैया, लगानी ८ करोड ९० लाख १९ हजार ८ सय रहेको उनले सार्वजानिक गरेको प्रतिबेदनमा उल्लेख छ ।

    त्यस्तै संस्थाको हाल सम्मको बचत १० करोड ७३ लाख ५८ हजार रहेको अध्यक्ष श्रेष्ठले बताएका छन् । संस्थाले यसैबर्ष देखि इ बैकिङ्ग र मोवाइल एप्स सुविधा बाट घरमै बसेर कारोवार गर्न मिल्ने सेवा पनि संचालनमा ल्याएको छ । आगामी दिनमा एटिएम र एसएमएस सेवा समेत प्रदान गर्ने लक्ष्य राखेको जनाएको छ । त्यस्तै संस्थाले आगामी भदौदेखि एक्सटेन्शन काउण्टर समेत संचालन गर्ने तयारी गरेको बताएको छ ।

    संस्थाले बचत बिस्तार गर्ने, रेमिट्यान्स सेवा प्रभावकारी बनाउने र लघु उद्यमीलाई कर्जा प्रदान गर्ने त्यस्तै कृषि, पर्यटन र घरेलु उद्योगमा १ करोड लगानी गर्ने योजना रहेको बताउदै अध्यक्ष श्रेष्ठले पत्रकार सम्मेलनमा बताए । त्यस्तै संस्थाले शुक्रबार आठौ बार्षिक साधारणसभा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष श्रेष्ठको अध्यक्षता गोरखा नगरपालिकाका मेयर राजनराज पन्तको प्रमुख अतिथ्यता रहेको थियो ।

    कार्यक्रममा लेखा सुपरीवेक्षण समितिका संयोजक कृष्ण कुमार श्रेष्ठले मन्तव्य राखेका थिए । कार्यक्रममा संस्थाका सचिव काजीराम श्रेष्ठले प्रगति प्रतिवेदन र कोषाध्यक्ष शरद बाबु कट्टेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, साउन २८, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
    गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर
    गोरखामा बेबारिसे महिलाकाे शव फेला
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.