×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • २ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

अपाङ्गताभएका परिवारको घर निर्माणमा सहयोग

  •  
  • आइतबार, साउन २७, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता
    नेपालगोरखा परिवार दक्षिण कोरिया र गोरखा परिवार वेलफेयर फाउण्डेशनगोरखाले दुई अपाङ्गताभएका परिवारको घर निर्माणका लागिनगद सहयोग गरेको छ । दुई संस्थाले संयुक्त रुपमा सदरमुकाममाकार्यक्रमगरि शहिदलखनगाउँपालिका वडा नम्बर ७ बुङ्कोटका धनबहादुर श्रेष्ठ र गण्डकी गाउँपालिका ३ कादलबहादुर भुजेलको घर निर्माणका लागिजनही७५/७५ हजार रकम हस्तान्तरण गरिएको हो ।
    गोरखा घर भई हाल रोजगारीको सिलसिलामा दक्षिण कोरियामा रहेकागोर्खालीहरुले उनिहरुको घर निर्माणका एक लाख २० हजार रकम फाउण्डेशनगोरखालाई पठाएको थियो । तर त्यस रकममा फाउण्डेशनले १५ हजार थप गरी ७५/७५ हजार रकमअपाङ्ग परिवारलाई हस्तान्तरण गरेको हो । धनबहादुरको परिवारमा एक छोरा र दुई छोरी अपाङ्ग छन् । उनिहरुको आर्थिक अवस्थाअत्यन्तनाजुक रहेको र घर समेत भुकम्पले भत्काएपछि सोही वडाका वडाअध्यक्ष शरण श्रेष्ठले उनको घर पुननिर्माणका लागि एक बर्षअघिदेखि सामाजिक संजालमार्फत रकम संकलनको अभियान सुरु गरेकाथिए ।
    उनको अवस्थाकाबारेमा सामाजिक संजाल र संचार माध्यममा सार्वजानिक भएपछि हालसम्मकरिब १३ लाख रकम संकलनभइसकेको फाउण्डेशनगोरखाकाकोषाध्यक्ष समेत रहेका वडाअध्यक्ष श्रेष्ठले बताएका छन् । ‘धनबहादुरको छोराछोरीको अवस्था देखेर म ज्यादै प्रभावितभए, त्यसमापनि घर नभएर कटेरोमाबास बस्नुपर्ने’ उनले भने ‘अनि मैले सामाजिक संजाल र मिडियाको सहयोगमाआर्थिक संकलनको अभियान सुरु गरे ।’
    रकम जुट्न सुरु भएपछिउनको घर निर्माणको काम सुरु गरी हालसम्म ४० प्रतिशतकाम सम्पन्नभइसकेको वडाअध्यक्ष श्रेष्ठको भनाई छ । हालबर्षातको समय भएकाले सामान ढुवानीमा समस्या भएपछि अहिले भने निर्माणको काम रोकिएको उनको भनाई छ ।
    त्यस्तै गण्डकी गाँउपालिका ३ काभुजेल परिवारको घर निर्माणका लागि रेखातामाङ्गले अभियानचलाएकीहुन् । भुजेलको परिवारमादुइ छोरा र एक छोरी अपाङ्ग छन् । ‘पहिलो पटक म उहाँहरुको घर पुग्दा मेरो आँशु नै आएको थियो, भएका सबै अपाङ्ग, न बस्ने घर नै, सबै खोर जस्तो कटेरोमा बसेका’तामाङ्गले भनिन ‘मैले उहाँहरुको सबै कुरा सुने, बुझे साह्रै बेसाहारा भएको मलाई महसुस भयो, त्यसपछि सामाजिक संजालबाटै अभियान सुरु गरेको हुँ ।’ हालसम्मभुजेल परिवारको घर निर्माणका लागि ८ लाख ३१ हजार रकम संकलनभइसकेको र निर्माणको ८५ प्रतिशतकाम समेत सम्पन्नतामाङ्गको भनाई छ ।
    फाउण्डेशनगोरखाकाअध्यक्ष रामबाबु श्रेष्ठको अध्यक्षतामाभएको रकम हस्तान्तरण कार्यक्रममाप्रमुखजिल्लाअधिकारी नारायण प्रसाद भट्टराई, शहिदलखनगाँउपालिका७का वडाअध्यक्ष शरण श्रेष्ठ, गण्डकी गाँउपालिका ३ का वडा अध्यक्षनवराजश्रेष्ठ, नेपाल रेडक्रश सोसाइटी गोरखाका सभापतिभगवानबाबु मास्के, पत्रकार महासंघ गोरखाकाउपाध्यक्षदिपकश्रेष्ठ, मनकामनाबहिरा विद्यालयकाअध्यक्ष खडानन्द रेग्मी, फाउण्डेशनकाउपाध्यक्ष लक्ष्मण आचार्य, रेखातामाङ्गलगायतले बोलेकाथिए । फाउण्डेशनले जिल्लामा केहि बर्षयता द्धन्द्ध पिडित विद्यार्थीहरुलाई समेत छात्रबृत्तिवितरण गर्दै आएको छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, साउन २७, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.