×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ७ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ९ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ९ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ९ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

गोरखा नगरपालिकाले थाल्यो अवैद्य उत्खननमा कडाई

  •  
  • बिहिबार, साउन २४, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    मोहसिन अलि मियाँ/गोरखा
    साउन २४ गते । नगर क्षेत्रभित्र अवैद्य गिट्टी, वालुवा, ढुंगा उत्खनन गर्ने सवारी साधनलाई गोरखा नगरपालिकाले कारबाही थालेको छ । यस अघि त्यस्ता सवारी साधनलाई जिल्ला समन्वय समितीको कार्यालयले गर्ने गरेको कारबाही अब भने नगरपालिका आफैले गर्ने भएको हो । ‘नगर क्षेत्र भित्र हुने अवैद्य प्राकृतिक दोहनलाई अब हामी बन्देज लगाउछौ, अवैद्य उत्खनन गर्ने सवारी साधनलाई हामी आफै कारबाही गर्छौ’ नगरप्रमुख राजनराज पन्तले भने ‘यस अघि जिससले जरिवाना लिन्थ्यो अबदेखि हामी आफै लिन्छौ ।’
    यस आर्थिक बर्षबाट जिल्ला समन्वय समिती मातहतमा कुनै पनि आर्थिक अधिकार नरहने भएसंगै त्यस्ता सवारी साधनलाई स्थानीय तहले नै कारबाही गर्ने भएको हो । नगरभित्र अवैद्य रुपले उत्खननमा संलग्न भइ पक्राउ परेका सवारी साधनको प्रकृति हेरेर नगरपालिकाले नै जरिवाना असुल्ने काम सुरु भएको बताएको छ । ‘अब जिससले कुनै पनि आर्थिक कारोबार नगर्ने भएपछि जुन स्थानीय तहको क्षेत्रभित्रको हो त्यसैलाई जिम्मा लगाउने भन्ने एक किसिमको समझदारी बनेको छ’ नगरप्रमुख पन्तले भने ‘सवारी साधनको प्रकृति हेरेर जरीवना लिन्छौ ।’
    यस अघि जिल्ला समन्वय समितीले बन्देज गरेपनि बिभिन्न समयमा कार्यालयलाई झुक्याउदै नदिजन्य पदार्थको अवैद्य उत्खनन हुदै आएको थियो । तर अब भने नगरक्षेत्रभित्र अवैद्य सामाग्री निमाल्ने सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएर नगरपालिकालाई बुझाउने भएको छ । ‘अहिलेसम्म प्रहरीले जिससलाई बुझाउनु हुन्थ्यो, अब हामीलाई बुझाउनुहुन्छ’ उनले भने ‘अवैद्य भनिएका सामाग्री निकाल्ने अनि बाटोमा पानी चुहाउदै हिड्ने जस्ता सवारीलाई हामी आफै कारबाही गछौ ।’
    तर नगरपालिकाले हालसम्म जरिवाना भने तोकेको छैन । यस अघि जिल्ला समन्वय समितीले बनाएको दरलाई नै हालका लागि नगरपालिकाले कायम राखेको जनाएको छ । ‘जरिवानाको दर हामीले चाहि तोकेका छैन, तर जिससको कार्यालयले यसअघि तोकेको दरलाई नै मान्यता दिएर त्यसै अनुसार जरिवाना काट्न सुरु गरिसकेका छौ ।’
    जिससले यस अघि नदि जन्य पदार्थहरुको अवैद्य उत्खनन गर्ने जेसिवी एक्साभेटरसंग ४० हजार, टिपरसंग ३० हजार र ट्याक्टरसंग २० हजार जारिवाना लिने निर्णय गरेको थियो । त्यस्तै सडकमा पानी चुहाउने सवारीलाई ५ हजार भन्दा माथी जरिवाना तोकिएको थियो । यसैबिच बुधबार गोरखा नगरपालिका १२ नौकिलो स्थित दरौदी नदिमा अवैद्य वालुवा उत्खनन गर्ने ग १ त ४४९२ नम्बरको ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाबाट खटिएको टोलीले नियन्त्रणमा लिएको सो ट्याक्टरलाई नगरपालिकाले २० हजार जरिवाना गरेको जनाएको छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, साउन २४, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.