×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ७ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

पहिलो सेवाग्राहीलाई सम्मान गर्ने अदालतको योजना

  •  
  • मङ्गलबार, साउन २२, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    नरेन्द्र ढकाल/गोरखा
    साउन २२ गते । जिल्ला अदालत गोरखाले हरेक महिना पहिलो सेवाग्राहीलाई सम्मान गर्ने भएको छ । भाद्र १ गते देखि अदालतमा सेवा लिन आउने मध्ये एक जना सेवाग्राहीले हरेक महिना सम्मान गर्ने योजना अदालतले अघि सारेको छ । ‘प्रत्येक महिनाको पहिलो दिन अर्थात १ गते जो पहिलो सेवाग्राहीको रुपमा आउनुहुन्छ हामी उहाँलाई सम्मान गर्छौ’ अदालतको श्रेस्तेदार गोबिन्द आर्चायले भने ।
    न्यायलयसँग जनताको सम्बन्ध सुमधुर बनाउँदै कानूनी राज्यको आभाष दिलाउन उक्त योजना अघि सारिएको जिल्ला अदालत गोरखाले जानकारी दिएको छ । ‘उहाँलाई माला लगाएर,खादा लगाएर, अबिर टिका लगाएइदिएर हुन्छ गेटबाट छिर्ने बित्तिकै स्वागत तथा सम्मान गर्छाै’ उनले भने ।
    साउन १ गते बाटै उक्त कार्यक्रम सुरु गर्ने योजना बनाएको अदालतले विभिद कारणबस भदौ १ बाट उक्त कार्यक्रम गर्ने योजना बनाएको छ । हामीमा रहेको भ्रम हटाएर न्यायका उपभोक्ता र न्यायलय विचको सम्बन्ध सुमधुर बनाउनु उक्त कार्यक्रमको मुख्य उदेश्य हो । ‘अदालत भनेको हाम्रै लागि खोलिएको सरकारी निकाय रहेछ यसले अन्यायमा परेकालाई न्याय दिन्छ भन्ने कुरा जनमानसमा स्थापित गराउन हामीले योजना अगाडी सारेका हौ’ श्रेस्तेदार आर्चायले भने ।
    नेपाली समाजमा अदालतलाई खोपीको देउताको रुपमा पुञ्जे गरिएको भन्दै उनले अहिलेको समय देउताको रुपमा मात्र पुजेर नपुग्ने बताए ‘गोरखा जिल्ला अदालत गोरखार्ली जनताको लागि स्थापना गरिएको हो, यो गोरखार्ली जनताको सम्पती हो’ उनले भने ‘यो अदालत हाम्रो लागि रैछ, हाम्रो दुखः पिडामा साथ दिदो रैछ भन्ने कुरा सबैले बुझ्नु पर्छ ।’ न्यायमा सर्वसाधारणको पहुँच अभिवृद्धी गर्न, अदालत प्रति अपनत्व कायम गर्नका लागि जिल्ला अदालत गोरखाले विभिन्न कार्यक्रम गर्ने योजना बनाएको छ । जस अनुसार अदालतमा हेल्प डेक्स रोख्ने, विभिन्न ठाउँमा गएर अदालतको योजना, कार्यक्रम र देशको संबिधान तथा कानून बारे न्यायका उपभोक्ताहरुलाई जानकारी गराउने, आवश्यक कानूनी परामर्श दिने लगायतका काम गर्ने योजना रहेको श्रेस्तेदार आचार्यले जानकारी दिए ।
    ‘यो जनतालाई न्याय दिलाउनका लागि स्थापित न्यायलय हो, अदालत भन्ने बित्तिकैे शसंकित हुने हाम्रो मानसिकता परिर्वत गर्दै अदालतमा आउने सेवाग्राही अर्थात न्यायको उपभोक्ताको सहज पहुँच स्थापीत गराउनु हाम्रो मुख्य उदेश्य हो’ उनले भने ।
    अदालतलाई खोपीको देउताको रुपमा मात्र नबुझि न्याय प्राप्ती गर्ने मुख्य स्थानको रुपमा जनता माझ परिचत गराउन विभिन्न खालका कार्यक्रमहरुलाई जोड दिने अदालतको योजना छ । ‘हामीले स्पष्ट योजना बनाएर काम सुरु गरेका छौ’ श्रेस्तेदार आर्चायले भने ‘मुद्दा सुनुवाईको प्रक्रिया पनि फास्ट टूयाक्कमा भइरहेको छ, यसलाई अझ व्यवस्थित गर्दै बढी भन्दै बढि सेवाग्राहीलाई सेवा दिनु हाम्रो दायित्व हो ।’ अदालती प्रकृया र कानूनी प्रावधानबारे लगायतका बारेमा जनतालाई शुसुशित पार्ने खालका कार्यक्रमलाई पनि जोड दिने जिल्ला अदालतले तयार बनाएको योजनामा उल्लेख छ । सोका लागि वार्षिक योजना र कार्यक्रम समेत निर्माण गरिसकिएको उनले बताए । ‘हामीले हाम्रो वार्षिक योजना पनि बनाईसकेका छौ, सोही अनुसार अदालतको कामलाई थप व्यवस्थित बनाउने हाम्रो योजना छ’ उनले भने ।
    भदौ १ गतेबाट मुलकमा नयाँ फौजदारी तथा देवानी सहिता लागु हुने भएकाले सोका बारेमा पनि सर्वसाधरण र न्यायका सेवाग्राहीलाई जानकारी गराउनका लागि अदालतले पहल गर्ने आर्चायको भनाई छ । जिल्ला अदालत गोरखाले केही वर्ष यता उत्कृष्ट कार्यसम्पादन गर्दै आएको छ । यसलाई थप प्रभावकारी बनाउने योजना रहेको श्रेस्तेदार आर्चायले बताए ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, साउन २२, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.