×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ७ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

चौतारामा बैठक बस्नुपर्ने बाध्यता हट्यो

  •  
  • मङ्गलबार, साउन २२, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    मोहसिन अलि मियाँ/गोरखा
    गोरखा नगरपालिका वडा नम्बर १४ सलाङ्गगिरीका महिलाहरुको खुल्ला चौर र चौतारामा बैठक बस्नुपर्ने बाध्यता अब भने हटेको छ । गोरखा नगरपालिकाको आर्थिक बर्ष २०७४÷७५ मा बिनियोजित बजेटबाट सलाङ्गगिरीमा महिला सामुदायिक भवन निर्माण भएपछि उनिहरुको समस्या हटेको हो । ‘अहिलेसम्म त चौतारा मै बैठक बस्ने गरेका थियौ, अरु ठाँउ पनि थिएन, बैठक बस्न कहिले चौर खोज्नु पर्ने त कहिले चौतारा’ भवन निर्माण समितीकी अध्यक्ष ज्ञानुमाया सोडारीले भनिन् ‘जसोतसो दुख गरेर भवन बनाएका छौ, अब घामपानी जे भएपनि समयमै बैठक बस्न पाइने भयो ।’
    नगरपालिकाको कार्यालयबाट बिनियोजन भएको १ लाख ५० हजार रकम र स्थानीयको श्रमदानबाट भवन निर्माण सम्पन्न भएको हो । ‘मैले चुनावमा गाँउका दिदी बहिनीसंग बाचा गरेको थिए, चुनाव पनि जिते, अनि त्यै बर्ष नै मैले वडा मार्फत यहाँ बजेट छुट्याउन लगाएको हुँ’ वडा नम्बर १४ का सदस्य नर बहादुर लामिछाने मगरले भन्छन् ‘उहाँहरुसंग गरेको बाचा पुरा भएको छ, उहाँहरुलाई मात्रै हैन अब भवनले सबैलाई सजिलो बनाउछ ।’
    भवन मात्रै हैन सलाङ्गगिरीमा शिवालय मन्दिर पनि निर्माण भएको छ । महिला भवन कै प्रांगढमा निर्माण भएको मन्दिर समेत गोरखा नगरपालिका कै सहयोगमा निर्माण भएको अधयक्ष सोडारीको भनाई छ । नगरपालिकाको ७५ हजार र स्थानीयको सहयोग एवम श्रमदानबाट गाँउमा पहिलो पटक मन्दिर बनेको उनको भनाई छ । ‘हाम्रो गाँउमा अहिलेसम्म पनि मन्दिर थिएन, मन्दिरमा पुजा गर्न पनि टाढा जानुपर्ने बाध्यता थियो, अब त्यो पनि हट्यो’ उनले भनिन् ।
    निर्माण सम्पन्न भएको सामुदायिक भवन र मन्दिरको सोमबार एक कार्यक्रमका बिच संयुक्त रुपमा नगरप्रमुख राजनराज पन्तले उद्घाटन गरेका छन् । कार्यक्रममा नगर उपप्रमुख बिना कुमारी श्रेष्ठ, वडा अध्यक्ष राम बहादुर खड्का, वडासदस्यहरु नरबहादुर लामिछाने मगर, केशव बहादुर देवकोटा, नेपाली काँग्रेसका भानु थापा, स्थानीय महिला समुहकी रोशनी राना लगायतले मन्तब्य राखेका थिए । कार्यक्रममा भवन तथा मन्दिर निर्माणमा सहयोग गर्ने दाताहरुलाई सम्मान समेत गरिएको थियो ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, साउन २२, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
    गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर
    गोरखामा बेबारिसे महिलाकाे शव फेला
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.