×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • १ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ६ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ९ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सडक स्तरोन्नतीको माग गर्दै ज्ञापन पत्र

  •  
  • सोमबार, साउन २१, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता
    साउन २१ गते । गोरखा सदरमुकामको हस्पीटल चोक देखि गैह्रीचौतारासम्मको सडक खण्डको स्तरोन्नतीको माग गर्दै त्यहाँका स्थानियबासीले गोरखा नगरपालिका र जिल्ला प्रसासन कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् । आर्दश नगर टोल बिकास संस्था र बगरकुवाँ बराह टोल बिकास संस्थाको अगुवाइमा नगरपालिका र जिल्ला प्रसासन कार्यालयमा पुगेर उनीहरुले सडक मर्मत तथा स्तरोन्नतीको माग गरेका हुन् ।

    ज्ञापनपत्रमा उनिहरुले उक्त सडकखण्डमा मालबाहक सवारी साधन अत्याधिक मात्र गुड्ने गरेको र दिनानुदिन जिर्ण बन्दै गइरहेको सो क्षेत्रमा दुर्घटनाको जोखिम बढेको भन्दै स्तरोन्नती गर्न माग गरेका छन् । त्यस क्षेत्रको अधिंकास स्थानमा सडक साधुरो भएकाले दोहोरो सवारी साधन चल्ल समस्या भएको, पैदलयात्रीहरुलाई समेत हिडडुल गर्दा जोखिम बढेको ज्ञापन पत्रमा उल्लेख छ ।

    त्यस्तै सडकमा अत्याधिक खाल्डाखुल्टी परेकाले सडक हिलाम्मे भएर वारपार सम्म गर्न सक्ने अबस्था नभएको यथासक्य छिटो सडक मर्मतका लागि नगरपालिकासंग माग गरिएको स्थानिय बिनोद अर्यालले बताउनुभयो । सडकमा जताजतै खाल्डाखुल्डी परेपछि सवारी साधन आवातजावत गर्दा खानेपानीका पाइप, ढल तथा नालाहरु समेत बिग्रिएकाले त्यहाँका जनताले हैरानी खेप्नु परेको उहाँले बताउनुभयो ।

    आफुहरुले यसअघि पनि पटक–पटक बाटो मर्मत तथा स्तरोन्नतीका लागि नगरपालिका सग माग गरेको भन्दै नगरापालिकाले कुनै सुनुवाई नगरेको स्थानिय केशव ढुगाँनाले बताउनुभयो । यस पटक हामीले भदौको १ गते सम्ममा बाटो मर्मतको काम शुरु नगरे सडक नै अबरुद्ध गर्ने चेतावनी दिएका छौ, उहाँले भन्नुभयो नगरपालिकाका कार्यकारी अधिकृतले बर्षा रोकिने बित्तिकै मर्मत शुरु हुन्छ भन्नुभएको छ हामी त्यतिन्जेल सम्म कुर्छौ ।

    भदौको पहिलो साता सम्ममा पनि मर्मतको काम शुरु नभए सडक अबरुद्ध गर्नुको कुनै बिकल्प छैन ढुगांनाले भन्नुभयो । त्यस क्षेत्रका करिव ५५ जना स्थानियले हस्ताक्षर गरेको ज्ञापन पत्र आज प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई र गोरखा नगरपालिकाका कार्यकारी अधिकृत प्रदिपराज अधिकारीलाई बुझाइएको हो । उक्त सडक मर्मतका लागि गोरखा नगरपालिकाले बर्खा अघि नै ठेक्का लगाई सकेको भएपनि अझै सम्म काम शुरु भएको छैन ।

    यता गोरखा नगरपालिका गोरखाका कार्यकारी प्रमुख प्रदिपराज अधिकारीले भने नगरपालिकाले उक्त सडक मर्मतका लागि ६० लाख रकम बिनियोजन गरी ठेक्का लगाइएको बताउन भएको छ । उहाँले अहिले बर्खाका बेला भएकाले काम नभएको भन्दै बर्खा रोकिने बित्तिकै काम शुरु हुने दावी गर्नुभयो । उहाँले भन्नुभयो “ यो क्रमागत योजना हो ठेकेदार सम्र्पकमा छ, प्राबिधिकहरुले सल्लाह अनुसार पानी परेका बेला मर्मत गर्नु उपयुक्त नहुने भएकाले रोकिएको पानी पर्न रोकिने बित्तिकै काम शुरु हुन्छ । ” कार्यकारी अधिकृत अधिकारीले ठेक्का सम्झौता कात्तिक सम्म भएकाले पनि काम हुनेमा ढुक्क हुन आग्रह गर्नुभयो ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, साउन २१, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
    गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर
    गोरखामा बेबारिसे महिलाकाे शव फेला
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.