×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • २ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ६ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ९ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ११ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १२ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

कृष्ण अधिकारी हत्या प्रकरण : अाज २१ अाैं पेसी, बहस सुरू

  •  
  • आइतबार, साउन २०, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    रमेशकुमार पौडेल

    श्रावण २०, २०७५ चितवन — सशस्त्र द्वन्द्वका बेला हत्या भएका गाेरखाका कृष्ण अधिकारीका विषयमा चितवन जिल्ला अदालतमा दायर मुद्दाकाे पेसी अाइतबार तय भएकाे छ ।

    जिल्ला न्यायाधीस कुलप्रसाद शर्माकाे इजलासमा मुद्दाकाे सुनुवाइ सुरू भएकाे अदालतका सूचना अधिकारी केशव पाैडेलले जानकारी दिए। गाेरखा फुजेलबाट चितवन रत्ननगरमा हजुरबुबा हजुरअामा भेट्न अाएका कृष्ण अधिकारीकाे ६१ साल जेठ २४ मा अपहरणपछि हत्या भएकाे थियाे। जसकाे तत्कालीन विद्राेही माअाेवादीले जिम्मा लिएकाे थियाे।
    याे घटनाविरूद्ध चितवन जिल्ला अदालतमा २०७० सालकाे चैत्रमा १३ जनाविरूद्ध मुद्दा दायर भएकाे थियाे। मुद्दामा माअाेवादीका नेताहरूलाई नभएर अधिकांश छिमेकी र अाफन्तलाई अभियाेग लगाइएकाे छ। ‘जनयुद्ध’ काे घटनाका विषयमा मुद्दा चलाएकाे भनेर माअाेवादी पक्षले अान्दाेलनसमेत गरेकाे थियाे।
    मुद्दा दायर भएकाे दुई वर्षभित्र फैसला अाउने परिपाटी रहे पनि याे मुद्दा चार वर्षभन्दा बढी समयदेखि प्रक्रियामा नै अल्झेकाे छ। पेसी ताेकेका दिन अनेक कारणहरूले बहस राेकिँदै अाएकाे थियाे। अाजकाे पेसी २१ अाैं हाे।
    मुद्दाका पक्ष विपक्षका कानुन व्यवसायीहरूकाे बहस ७३ सालकाे असाेज ११ मै सकिएकाे थियाे। तर तत्कालीन जिल्ला न्यायाधीश टेकनारायण कुँवरले फैसला नसुनाएर मुद्दा गम्भीर भन्दै लिखित बहस पेश गर्न भनेका थिए। साेही वर्षकाे कात्तिक ५ मा लिखित बहस अदालतमा पेश भयाे। तर त्यसपछि पटक पटक पेशी सर्दै अायाे। गएकाे फागुन १३ काे पेशीमा बल्ल बहस भएकाे थियाे। त्याे बेला जिल्ला न्यायाधीश कुलप्रसाद शर्माले उजुरीकर्ता झिकाउन अादेश दिएका थिए।
    याे घटनाका विषयमा मृतक कृष्णका बुबा नन्दप्रसाद र दाजु नुरप्रसादले घटना लगत्तै चितवन प्रहरीमा उजुरी दिएका थिए। तर लामाे समय छानबिन सुरू भएन। बाबु नन्दप्रसाद र अामा गंगामायाले अनसन सुरू गरेपछि ७० सालकाे साउन अन्तिमबाट अनुसन्धान सुरू भएर चैत्र अन्तिममा मुद्दा दायर भएकाे थियाे। अनसनका क्रममा नै बाबु नन्दप्रसादकाे निधन भएकाे छ। उनकाे दाह संस्कार पनि भएकाे छैन। दाजु नुरप्रसाद सम्पर्कमा छैनन्। अामा गंगामाया पनि अनशनमा नै थिइन्। केही दिनअघि मात्र उनले अनशन ताेडेकी छन्। बहस भएर अदालतले के निर्णय सुनाउँछ? अाज धेरैले चासाे राखेका छन्।
    kantipurdaily

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, साउन २०, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.