कैलासबावु श्रेष्ठ/गोरखा
साउन १४ गते । नेपाली काँग्रेसले मंगलबार अर्थात साउन १५ गते देश ब्यापी रुपमा गर्ने आन्दोलन गोरखामा पनि गर्ने भएको छ । पार्टी कार्यालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुलाई जानकारी दिदै सरकार अधिनायक बाद तर्फ लम्कीन लागेकोले सचेत गराउन आन्दोलनको घोषणा गरीएको जानकारी दिएँ ।
पत्रकार सम्मेलनमा अघिल्लो सरकारले गरेको जनपक्षिय निर्णयहरुलाई यो सरकारले खारेज गरेको भन्दै निर्वाचनका बेला सर्व साधारण जनतालाई मिठा मिठा कुरा गरेर झुक्काएको आरोप समेत लगाए ।
पार्टी कार्यालय गोरखामा आयोजित पत्रकार सम्मेलनमा कम्यूनिष्ट सरकारले ‘समृद्व राष्ट्र र सुखी नेपाली’ भन्ने नाराको ठिक विपरीत काम गरी अलोकतान्त्रिक र पञ्चायती शैली देखाएको आरोप समेत काँग्रेले लगाएको छ ।
काँग्रेसले गोरखामा पनि आन्दोलन गर्ने
काँग्रेसले गोरखामा पनि आन्दोलन गर्ने
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




















