×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • १ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ७ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

कृषि सामाग्री पाएपछि किसान हर्षित

  •  
  • सोमबार, साउन १४, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता
    साउन १४ गते । फलफुल तथा तरकारी खेतीमा बिभिन्न खालका रोग लागेर हैरानी भइरहेका बेला वडा कार्यालयले बिषादी छर्ने उपकरण दिएपछि गोरखा नगरपालिका वडा नम्बर ११ की कृषक सानुमाया श्रेष्ठ खुशी भएकी छिन् । वडाको कृषक सहयोग कार्यक्रम अन्र्तगत आफ्नो वडा भित्रका २२ ओटै टोलका किसानलाई आइतबार एक कार्यक्रमको आयोजना गरी बिषादी छर्ने हाते पम्प बितरण गरेको हो । व्यवसायिक भन्दा पनि घरासयी उपभोगका लागि करेसाबारीमा लगाइने तरकारीबालीमा रोग नियन्त्रणका लागि बिषादी छर्न उपकरणले सजिलो हुने उनले बताएकी छिन् । ‘अब वडा कार्यालयले टोलै पिच्छे पम्प उपलब्ध गराएपछि औषधी छर्न सजिलो हुने भएको छ, यसले तरकारी खेती गर्न हामीलाई सजिलो हुने भया’ श्रेष्ठले भनिन् ।
    कार्यालयले बितरण गरेको हाते पम्मले धानखेतमा समेत बिषादी औषधी छर्नका लागि सजिलो हुने उनको भनाई छ । बिषादी छर्ने हातेपम्म पाएपछि अब आफ्नो टोलका सवैलाई सजिलो भएको बताउछन् अर्का किसान प्रेम बहादुर थापा । ‘ हामीलाई बिषादी छर्न समस्या हुदै आएको थियो वडा कार्यालयले नै सवैलाई यसरी उपकरण उपलब्ध गराउनु खुशीको कुरा होे ।’ थापाले भने ‘अब उपकरण जतन गरेर राख्छौ हामी हाम्रो टोलका सवै कृषकहरु मिलेर यसको भरपुर उपयोग गछौ’ ।
    गोरखा नगरपालिका वडा नम्बर ११ ले वडा भित्रका बिभिन्न २२ टोलका कृषकहरुलाई सामुहिक रुपमा प्रयोग गर्ने गरी आइतबार हाते बिषादी छर्ने पम्म बितरण गरेको हो । कृषकहरुलाई बिषादी छर्ने उपकरण संगै बिषादी छर्दा प्रयोग गर्ने सुरक्षित ज्याकेट, माक्र्स लगायतका सामाग्री समेत प्रदान गरिएको वडा कार्यालयले जनाएको छ । उक्त उपकरणको मूल्य प्रति गोटा ३ हजार रुपैया पर्ने कार्यालयको भनाई छ । त्यस्तै वडा कार्यालयले स्थानिय नुमना बाख्रा फार्मलाई ६५ हजार रुपैया बराबरको घास टुक्राउने मेसिन समेत प्रदान गरेको कार्यालयले जनाएको छ । वडा कार्यालयले किसानहरुलाई कृषि खेतीमा हौसला प्रदान गर्न यस्ता खालका सहयोग कार्यक्रम ल्याइएको वडाध्यक्ष राम बहादुर खड्काको भनाई छ । सामाग्री बितरण कार्यक्रममा बोल्दै उनले वडा कार्यालयले कृषिमा आत्मानिर्भर बनाउने गरी सामुहिक खेती प्रणालीलाई जोड दिदै आएको बताएका छन् । किसानहरुलाई परेका समस्या समाधानका लागी आफु प्रतिबद्ध रहेको भन्दै बितरण गरिएका उपकरणहरुको मिलेर प्रयोग गर्न सवैलाई उनले आग्रह समेत गरेका छन् । कार्यक्रममा वडा नम्बर ११ का ६० भन्दा बढि कृषकहरुको सहभागिता रहको थियो ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, साउन १४, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.