×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • १ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ७ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

सडक दुर्घटनाको संख्या बढ्यो

  •  
  • सोमबार, साउन ०७, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    मोहसिन अलि मियाँ/गोरखा
    साउन ७ गते । गोरखामागतआर्थिक बर्ष २०७४/०७५ मा सडक दुर्घटनाको संख्या बढेको देखिएकोछ । अघिल्लो आर्थिक बर्ष २०७३/०७४ को तुलनामागतआर्थिक बर्षमा दुर्घटनाको संख्या बढेको जिल्ला ट्राफिक कार्यालय गोरखाले जनाएको छ । अघिल्लो आर्थिक बर्षमाजिल्लामा १९ वटा बिभिन्न सवारी साधन दुर्घटनामा परेकाथिए । तर २०७४/०७५ मा २३ वटा सवारी साधन दुर्घटनामा परेको ट्राफिक कार्यालयको तथ्यांकमाउल्लेख छ ।

    ‘अघिल्लो बर्ष र गतबर्षको तथ्यांकलाई तुलनागर्दा पक्कै पनि संख्या बढेकै हो, तर यो बर्षमागोरखामाअत्याधिक सवारीका साधनआयातभएका छन्, यसलाई हेर्दा सरदर उस्तै उस्तै हुन आउछ’ ट्राफिक प्रमुखदयारामपौडेलले भने ‘अघिल्लो बर्षको दाँजोमा यो बर्ष ५ वटा सवारीका साधन बढि दुर्घटनामा परेका छन् ।’

    आर्थिक बर्ष २०७४/०७५ को तथ्यांकलाई हेर्दा सबैभन्दा बढि ट्याक्टर दुर्घटनामा परेको देखिन्छ । गतबर्ष २३ दुर्घटना हुदा १३ वटा ट्याक्टर रहेको ट्राफिक कार्यालयको भनाई छ । ‘अहिले जिल्लामापुननिर्माण चलिरहेकोले ट्याक्टर, टिपरको संख्याअत्याधिक बढेको छ, जिल्लाको सडकको अवस्था यस्तो दयनिय छ’ पौडेलले भने ‘लगभग सबैजसो दुर्घटना ग्रामिण सडकमै भएका छन् ।’

    त्यस्तै जिल्लामा दुर्घटनामा पर्नेमध्ये ४ वटा टिपर, ३ वटा बस, २ वटा कार, बोलेरो र २ मोटरसाइकल रहेको कार्यालयको तथ्यांकमाउल्लेख छ । ट्राफिक प्रमुखपौडेल भन्छन् ‘जिल्लामाबर्षेनी सयौ सवारी साधनथपिएकाथपियै छन्, तर हाम्रो सडकको हालत हेर्नुस् दिनप्रतिदिनबिग्रेको बिग्रेइ छ’ उनले थपे ‘दुर्घटनाको प्रमुखकारण त सडक र चालकको लापरबाही नै हो ।’

    जिल्लाकाअधिकांश ट्याक्टर, बोलेरो लगायतका सवारी साधनमाकमउमेर भएका र लाइसेन्स बिनाकाचालक रहेकाले दुर्घटनाको संख्यामा बृद्धि भएको ट्राफिकको अनुमान छ । यताजिल्लामा सवारीको साधनमा बृद्धि भएसंगै ट्राफिक प्रहरीको संख्यामा बृद्धि नहुनु पनि दुर्घटनाको अर्को कारण हुन सक्ने कार्यालयको अनुमान छ । ‘जिल्लामाबर्षेनी सयौको संख्यामा सवारीका साधन बढ्दो छ, तर २०६३ सालबाट ट्राफिकको दरबन्दीको संख्याथपिएको छैन’पौडेलले भने ‘सवारी साधनको अनुपातमाहामीले पनि ट्राफिक खटाउन सकेका छैनौ ।’

    पछिल्लो समय बढ्दो सवारी साधनको चाप, साँघुरो बाटो, क्षमताभन्दा बढी यात्रु बोक्ने, सडकको जीर्ण अवस्था र सडक निर्माणका नाममा ठेकेदारले सडक निर्माणमा वर्षौं लगाउँदा समेत दुर्घटना बढ्दै गएको ट्राफिककार्यालयको भनाई छ । ट्राफिक नियम उल्लंघन, मादकपदार्थ खाएर सवारी चलाउने र तीव्र गतिले सबैभन्दा बढी दुर्घटना भइरहेको ट्राफिक प्रमुख पौडेलको भनाइ छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, साउन ०७, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.