×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ४४ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सिमलगैरीमा दशैसम्म घरघरमा पानी

  •  
  • आइतबार, असार २४, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    मोहसिन अलि मियाँ/गोरखा
    असार २४ गते । गोरखा नगरपालिका वडा नम्बर ८ स्थित सिमलगैरीमा दशैसम्म घरघरमा खानेपानी पुग्ने भएको छ । आर्थिक बर्ष २०७४÷७५ मा वडा नम्बर ८ बाट बिनियोजन भएको ३० लाख रकमबाट निर्माणाधिन खानेपानी आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको वडाअध्यक्ष कृष्ण केसीले बताएका छन् । ‘लगभग काम अन्तिम चरणमा पुगेको छ, अब घरघरमा धारा जोड्न मात्रै बाँकी हो, अब दशैसम्ममा पानी झर्छ’ अध्यक्ष केसीले भने ‘हामीले अघिल्लो बर्ष छुट्याएको रकम सकिएर केहि समय काम अड्कियो ।’

    चालु आर्थिक बर्षमा वडाकै सबैभन्दा ठूलो योजनाको रुपमा रहेको सो सिमलगैरी खानेपानी आयोजनाबाट ८५ घरधुरी लाभान्वित हुने बताइएको छ । हालसम्म २०÷२० घनमिटरका दुईवटा ट्यांकी निर्माण, पम्प हाउस, इन्टेक, करिब ९ सय मिटर पाइपलाइन बिस्तार लगायतका काम सम्पन्न भइसकेका छन् । तर विनियोजित रकम सकिएपछि अब बाकी काम भने कारितासले गर्ने प्रतिवद्धता जनाएको वडअध्यक्ष केसीले बताएका छन् । ‘हामीले नगरपालिकाबाट छुट्याइएको रकमबाट लगभग ८५ प्रतिशत काम सकेका छौ, अब घरघरमा धारा, मिटर जडान गर्ने, पम्प, प्यानल बोर्डको काम मात्रै काम बाँकी छ’ उनले भने ‘त्यो काम कारीतासले गर्ने भनेर सहमती भइसकेको छ ।’

    स्थानीय तहको चुनाव प्रचारका क्रममा आफुले एक बर्षभित्रै पानी ल्याइदिने बाचा गरेअनुसार योजनाको काम भइरहेको उनको भनाई छ । ‘त्याहा पहिल्यैदेखि नै पानीको समस्या थियो, मैले चुनावमा बाचा गरेको थिए, त्यै भएर पहिलो बर्ष नै सबैभन्दा बढि रकमको योजना बनाएको हुँ’ वडाअध्यक्ष केसीले भने ‘म वडाको सबै ठाँउको अध्ययन गर्दैछु, कहा के आवस्यकता छ त्यै अनुसार योजना बनाएर अघि बढ्ने सोचमा छु ।’

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, असार २४, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
    गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर
    गोरखामा बेबारिसे महिलाकाे शव फेला
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.