×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • २ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

एसइइको नजितागतवर्षको तुलनामा सुधार

  •  
  • बुधबार, असार १३, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    नरेन्द्र ढकाल/गोरखा
    असार १३ गते । यस वर्ष जिल्लाको एसइइ परिक्षाको नतिजामा सुधार देखिएको छ । गतवर्ष जिपिए ३.६ माथि ४ सम्म (ए प्लस) ग्रेड प्राप्त गरी ३८ जनाविद्यार्थी उत्र्तीण भएकोमायसवर्ष भने ६७जनाले उक्तप्राप्ताङ्कल्याएका छन् । यसैगरी जिपिए ३.२ माथि ३.६ सम्म २३४ विद्यार्थी उत्र्तीण भएको गोरखामा यस वर्ष भने २८० जनाउत्र्तीण भएकाजिल्लाशिक्षाबिकास तथा समन्वयइकाइका परिक्षाप्रमुखउपसचिव कृष्ण प्रसादसिग्देलले जानकारी दिए । यसलाई सामान्यभाषा ‘ए’ भनिएको छ । ‘यो नतिजागतवर्षको तुलना धेरै राम्रो देखिएको छ माथिल्ला ग्रेडहरुमा धेरै सुधार भएको देखिन्छ’ उपसचिवसिग्देलले भने ।

    ६४७विद्यार्थीले २.८ भन्दामाथि ३.२ सम्म (बि प्लस) प्राप्ताङ्कल्याएका छन् । यो पनिगतवर्षको तुलनामा धेरै हो । शैक्षिक सत्र २०७४ मा ४५१ जना यो श्रेणीमा उत्र्तीण भएकाथिए । यसैगरी २.४ देखि २.८ जिपिए (बि) तर्फ १ हजार ३३० जनाविद्यार्थीको अङ्कभार देखिएको छ । गतवर्ष ९७८ जनाले यो श्रेणीको अङ्कल्याएकाथिए ।

    यता गेड (सि प्लस) २.० देखि २.४ सम्म १ हजार ६८३ विद्यार्थी सफलभएका छन् । गतवर्ष १८ सय ५८ जनाले यो श्रेणीमा एसइइ उत्र्तीण गरेकाथिए । ६३० जनाविद्यार्थीले १.६ माथि २.० (सि) गे्रड ल्याएको सिग्देलले बताए । गतवर्ष १ हजार १६९ जनाले उक्तश्रेणीमा एसइइ उत्र्तीण गरेकाथिए ।

    माथिल्लो जिपिएमा सुधार भएसँगै तल्लो जिपिएल्याउनेहरु भने कमभएका छन् । जस अनुसार १.२ देखि १.६ (डि प्लस) तर्फ गतवर्ष १५० जनाउत्र्तीण भएकोमा यस वर्ष उक्त संख्या सुधार भएर ५४ जनाले मात्रउक्तप्राप्ताङ्कल्याएका छन् । ०.८ माथि १.२ सम्म (डी) ग्रेड तर्फ ३ जनाविद्यार्थी उत्र्तीण भएकोमा यस वर्ष ४ जनाले उक्तप्राप्ताङ्कप्राप्त गरेको सिग्देलले बताए । ० देखि ०.८ अर्थात (इ) गे्रडमा भने गोरखाको नतिजाशुन्य देखिएको छ ।

    १११ सामुदायिक र ९ सस्थागत गरी १२० विद्यालयका ४ हजार ८८३ विद्यार्थी सहभागी परिक्षामाप्राविधिकतर्फका७७जनाउत्र्तीण भएका छन् । जसमध्ये ६ जना ए ग्रेड, १९ जनाको ए प्लस, ४५ जना बि र ७जनाले बि प्लस ल्याएका छन् । सैद्धान्तिक तर्फ सि, डि प्लस, डि ग्रेड ल्याउने विद्यार्थीले भने गे्रड सुधार गर्न पाउने कार्यालयले जानकारी दिएको छ । ‘उहाँहरुले मौका परिक्षादिएर आफ्नो प्राप्ताङ्क सुधार गर्न पाउनुहुनेछ, केही समय पछि उक्त परिक्षाको कार्यतालिका सार्वजानिक हुन्छ’ उपसचिवसिग्देलले भने ।

    गतवर्ष जिल्लाका ४८ सय ७४ विद्यार्थीले एसइइ परिक्षादिएकाथिए । यसैविचजिल्लाका ११२ जनाविद्यार्थीको भने नजिताबिग्रिएको छ । व्यक्तिगतविवरण र पढ्ने विषयको नाम फरक परेकाले उनीहरुको विवरण सच्याउनु पर्ने देखिएको हो । ‘उहाँहरुको विवरण सच्याउनुपर्ने देखिएको छ, कतिको नाम ठेगानाबिग्रिएको छ’ उनले भने ‘कतिको पढेको विषयअलग परेको छ ।’ एसइइ परिक्षाको नतिजा सार्वजानिकभएको ४ दिन पछि जिल्लाको प्रारम्भिकनजिता सार्वजानिक गरेपनिकुनविद्यालयले कुन गे्रड ल्याएको हो भन्ने पहिचानहुनअझै केही समय लाने उनको भनाई छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, असार १३, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.