×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ५४ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

पूर्वयुवराज गोरखामा

  •  
  • बुधबार, असार ०६, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    मोहसिन अलि मियाँ/गोरखा

    असार ६ गते । पूर्वयुवराज पारस शाह धार्मिक भ्रमणका लागि गोरखा आईपुगेका छन् । मंगलबार ऐतिहासिक मनकामना मन्दिरको दर्शन गरेका शाह बुधबार गोरख दरबार र गोरखानाथ मन्दिरको दर्शन गर्न भन्दै गोरखा आएका हुन् ।

    मंगलबार बेलुका गोरखा सदरमुकाम आइपुगेका उनि लक्ष्मीबजार स्थित होटल गाँउ रिसोर्टमा बसेका थिए । करिब ३०–३५ जना सहयोगी सहित गोरखा आइपुगेका शाहले मंगलबार बेलुका नै जिल्ला स्थित राजसंस्था निकट र राप्रपाका नेता कार्यकर्तासंग भेटघाट समेत गरेका थिए ।

    धार्मिक भ्रमणका लागि शाहवंशिय उद्गम स्थल गोरखा शाह बिहान ९ बजे लक्ष्मीबजारबाट मोटरसाइकल ¥याली सहित गोरखा दरबार पुगेका थिए । शाह वंशले गोरखाको गोरखकाली र गोरखनाथलाई कुल देवताको रुपमा पुजा गर्ने परम्परा छ । सोही अनुरुप पुजाआजाका लागि उनी जिल्ला आएका उनी निकट व्यक्तिहरुले बताएका छन् । गोरखा दरबार र गोरखनाथ मन्दिरमा करिब डेढ घण्टा पुजा गरेर उनी गोरखा संग्राहलय अवोलोकन सहित आफ्ना पूर्खा पृथ्वी नारायण शाहको शालिकमा माल्यार्पण गर्न पुगेका थिए ।

    ‘गुरु गोरखनाथको आर्शिवाद लिन पूर्वयुवराज गोरखा आउनु भएको हो, अब धर्म संस्कृती,  राजसंस्था र जनता जोडिन आवस्यक छ’ उनका सहयोगी सोम बिक्रम सिंहले भने ‘उहाँको यो भ्रमण विशुद्ध धार्मिक भ्रमण हो’

    गोरखा संग्राहलयमा उनलाई संग्राहलयका कर्मचारीले फुलमाला सहित स्वागत गरेका थिए । नेपाल एकिकरणमा आफ्ना पूर्खाले प्रयोग गरेका हात हतियार अवोलोकन गर्दै कर्मचारीसंग बिभिन्न जिज्ञासा समेत राखेका थिए । करिब ४५ मिनेटको अवोलोकन पश्चात उनि संग्राहलय परिसरमै रहेको पृथ्विनारायण शाहको शालिकमा माल्यार्पण गर्दै बाहिरीएका थिए ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, असार ०६, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.