×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • १ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ४ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ६ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ७ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

केरौंजाका ४० लाभग्राहीलाई लालपुर्जा हस्तान्तरण

  •  
  • सोमबार, असार ०४, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता
    बहुचर्चित केरौजा बस्ती स्थानान्तरणको क्रममा ४० जनालाभग्राहीलाई लालपुर्जा वितरण गरिएको छ ।

    शनिवार केरौजामाआयोजित एक कार्यक्रमकाविचगोरखाकाप्रमुखजिल्लाअधिकारी नारायण प्रसाद भट्टराईले पहिलो चरणमा स्थानान्तरण हुनलागेकाहरुलाई लालपुर्जा वितरण गरेकाहुन् । ‘हामीले केहीलाभग्राहीलाई लालपुर्जा वितरण गरयौं’ उनले भने ‘यसले एउटा कामको सुरुवातभएको छ ।’ ३ सय ४८ घरको सर्वेक्षण भएकोमापहिलो चरणमा सिफारिस भएका ६८ मध्ये ४० घरले खोजेको    घडेरीको सरकारले लालपुर्जा दिईएको हो ।

    उनीहरुले खडेरी खरिद बापत २ लाख रकमपाउने व्यवस्था छ । ‘त्यहाँको अबस्थाअर्कै रहेछ, जग्गाको स्वामित्व सम्बन्धिप्राविधिक  समस्या रहेछ’ प्रजिअ भट्टराईले भने ‘लालपुर्जा वितरणले एक खालको सन्देश गएको छ ।’ जग्गाकिनबेचको कामपनिमौखिक रुपमागर्ने र बाबुबाजेको नाम रहेको जग्गाको नामसारी नहुँदाअहिले जग्गाप्राप्तीमा समस्याभएको प्रजिअ भट्टराईले बताए ।

    अन्यको भने जग्गाको स्वामित्व सम्बन्धी प्राविधिक समस्याका कारण लार्लपुर्जा वितरण हुन नसकेको हो । घडेरी खोजेकाहरुले लालुपुर्जा पाएपनि झण्डै १०० घर घुरीले भने अहिले सम्मनयाँ घर निर्माणको लागि घडेरी खोजेका छैनन् । अहिले पहिलो चरणमा घडेर खरिद   गरेकाहरु डङकान, लामाबेसी, बामलाङचोकमा बस्न लागेकाहुन् । प्रमुख जिल्ला अधिकारी नारायण भट्टराई सहित प्राधिकरणका केन्द्रिय टोली र जिल्लाका सरोकारवालाहरु समेत केरौंजापुगेर उक्त बस्तीको स्थलगतअनुगमन समेत गरेका छन् ।

    ‘हामीले हेर्दा पनि बस्ती जोखिमयुक्त देखियो, विभिन्न सामाजिक कारणले गर्दा पनिउहाँहरु त्यहाँबाट निस्कन नसकेको जस्तो देखिन्छ’ उनले भने । त्यहाँकाअधिकाशभूकम्प पिडितहरुअहिले सम्म अस्थायी टहरामै बसिरहेका छन् । प्रजिअ भट्टराई सहित सरोकार वालाहरु को उत्त टोलीले शुक्रबार काशीगाउँमा जनप्रतिनिधि, राजनितिकदलका प्रतिनिधि र स्थानीयहरु सँगको पुर्ननिर्माण अबस्था बारेमा छलफल समेत गरेको थियो ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, असार ०४, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.